बिहिवार कति थपिए कोरोना संक्रमित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २७, २०७७
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • नेपालमा कोरोना भाइरसका आज १९ सय १३ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ४ हजार २ सय ४२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज २३ सय ४९ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज १९ सय १३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ४ हजार २ सय ४२ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज २३ सय ४९ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ६४ हजार ५ सय ९२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुई राप्रपाले कञ्चनपुरमा काँग्रेसलाई सहयोग गर्ने घोषणा
दुई राप्रपाले कञ्चनपुरमा काँग्रेसलाई सहयोग गर्ने घोषणा
महतो अध्यक्ष भएपछि राजपाभित्र चर्कियो विवाद
महतो अध्यक्ष भएपछि राजपाभित्र चर्कियो विवाद
​मुलुकी ऐन संहिताबारे बिज्ञहरुकै मत बाझियो
​मुलुकी ऐन संहिताबारे बिज्ञहरुकै मत बाझियो
सरकार सञ्चार क्षेत्रमा ‘मेजर अप्रेशन’ गर्न चाहन्छ : मन्त्री बाँस्कोटा
सरकार सञ्चार क्षेत्रमा ‘मेजर अप्रेशन’ गर्न चाहन्छ : मन्त्री बाँस्कोटा
उपनिर्वाचनमा कांग्रेसले उपेन्द्र यादवलाई समर्थन गर्ने
उपनिर्वाचनमा कांग्रेसले उपेन्द्र यादवलाई समर्थन गर्ने
चर्चित फ्रान्सेली फरवार्ड करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
चर्चित फ्रान्सेली फरवार्ड करिम बेन्जेमाद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
फेसबुकको लतले यसरी ज्यानसम्म लिँदैछ
फेसबुकको लतले यसरी ज्यानसम्म लिँदैछ
सार्क बिउँझाउने मोदीको टेलिफोन
सार्क बिउँझाउने मोदीको टेलिफोन
तल्लो तहसम्म संगठन विस्तार गर्न राप्रमसंलाई अध्यक्ष थापाको निर्देशन
तल्लो तहसम्म संगठन विस्तार गर्न राप्रमसंलाई अध्यक्ष थापाको निर्देशन
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना