बुद्धिमान र हरिकाजीलाई जर्मनी बस्ने नेपालीले गरे सहयोग

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
बुद्धिमान र हरिकाजीलाई जर्मनी बस्ने नेपालीले गरे सहयोग

सारांश

  • काठमाडौं ।
  • भारतमा मजदुरी गर्ने क्रममा घाइते भएका बुद्धिमान कुवँर र हरिकाजी ढुंगानाको उपचारार्थ विदेशमा बस्नेि नेपालीहरूले सहयोग उपलब्ध गराएका छन्।
  • विशेषगरी जर्मनीमा बस्दै आएकी गोरखा परिवार बन्दना पुन बुढा मगरको पहलमा कुँवर र ढुंगानालाई आर्थिक सहयोग गरिएको हो ।

काठमाडौं । भारतमा मजदुरी गर्ने क्रममा घाइते भएका बुद्धिमान कुवँर र हरिकाजी ढुंगानाको उपचारार्थ विदेशमा बस्नेि नेपालीहरूले सहयोग उपलब्ध गराएका छन्। विशेषगरी जर्मनीमा बस्दै आएकी गोरखा परिवार बन्दना पुन बुढा मगरको पहलमा कुँवर र ढुंगानालाई आर्थिक सहयोग गरिएको हो ।

घाइते कुँवर र ढुंगानालाई हस्तान्तरण गरिएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच जर्मनीबाट बन्दना पुन बुढामगरको पहलमा संकलन गरिएको १ लाख ४ हजार रूपैयाँ कुवँर र ढुंगानालाई ५२ र ५२ हजार रूपैयाँ पर्नेगरी हस्तान्तरण गरिएको हो।

त्यस अवसरमा घाइते बुद्धिमान कुँवर र हरिकाजी ढुंगानामा विशेषगरी देश विदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको सहयोग आफ्नो नियमित उपचार गर्न सहयोग पुगेको भन्दै धन्यवाद ज्ञापन गरे। उनीहरूले राज्यले उपचारमा केही सहयोग नगरेपनि नेपाली मन भएका नेपालीहरूको सहयोगले अहिले उपचार गर्न सँगै बाँच्ने सहज भएको प्रतिक्रिया दिएका थिए।

बाँकेको बैजनाथ गाउँपालिका ८ नेपाली २३ वर्षिय बुद्धिमान कुँवर भारतमा मजदुरी गर्ने क्रममा दुवै हात र एउटा खुट्टा गुमाएका थिए।

यसैगरी रूपाकोट मझुवागढी नगरपालिका ६ दिक्तेल खोटाङ निवासी ३६ वर्षिय हरिकाजी ढुंगाना विद्युत प्राधिकरणमा काम गर्ने क्रममा विजुलीको झट्का लागेर दुवै हात र एउटा खुट्टा गुमाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकासको नाममा विनासः सीतापाइला सडक किनाराको हरियाली एकछिनमै उजाडियो
विकासको नाममा विनासः सीतापाइला सडक किनाराको हरियाली एकछिनमै उजाडियो
एउटै स्कुलमा पढेका साथीले सम्पत्तिको लोभमा छोरा अपहरण गरे
एउटै स्कुलमा पढेका साथीले सम्पत्तिको लोभमा छोरा अपहरण गरे
महान्यायाधीवक्तामा वसन्तराम भण्डारी सिफारिस
महान्यायाधीवक्तामा वसन्तराम भण्डारी सिफारिस
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
विष्णु पौडेललाई अर्थमन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी, प्रचण्डको पनि समर्थन !
७९ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते? (अपडेट)
७९ स्थानीय तहको मतपरिणाम सार्वजनिक, कसले कहाँ जिते? (अपडेट)
श्रीलङ्काली राष्ट्रपति सिरिसेना स्वयम्भू भ्रमणमा जाने !
श्रीलङ्काली राष्ट्रपति सिरिसेना स्वयम्भू भ्रमणमा जाने !
प्रधानमन्त्रीले पाएनन् विश्वासकाे मत, १९ महिनापछि ढल्यो प्रचण्ड सरकार
प्रधानमन्त्रीले पाएनन् विश्वासकाे मत, १९ महिनापछि ढल्यो प्रचण्ड सरकार
मंहगा स्कुलले तिर्दैदनन् कर
मंहगा स्कुलले तिर्दैदनन् कर
दशैँकाे दिन निःशुल्क बस सेवा,सञ्चालनमा आउने रुटहरू सहित
दशैँकाे दिन निःशुल्क बस सेवा,सञ्चालनमा आउने रुटहरू सहित
सात दिनमा रु तीन अर्ब रुपैयाँ बैंकबाट बाहिरियो
सात दिनमा रु तीन अर्ब रुपैयाँ बैंकबाट बाहिरियो

तपाईंले छुटाउनुभयो कि?