राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलकाे नेता चयन

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
२० पटक हेरिएको
Shares
राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलकाे नेता चयन

सारांश

  • काठमाडौं, ३० असार ।
  • राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको नेतामा पार्टीका अध्यक्षम मण्डलका संयोजक रहेका सांसद महन्थ ठाकुर चयन भएका छन् ।
  • सिंहदरबारस्थित् पार्टीको संसदीय दलको कार्यालयमा आज बसेको बैठकले संसदीय दलको नेतामा संयोजक ठाकुरलाई सर्वसम्मतीमा चयन गरेको हो ।

काठमाडौं, ३० असार । राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको नेतामा पार्टीका अध्यक्षम मण्डलका संयोजक रहेका सांसद महन्थ ठाकुर चयन भएका छन् ।

सिंहदरबारस्थित् पार्टीको संसदीय दलको कार्यालयमा आज बसेको बैठकले संसदीय दलको नेतामा संयोजक ठाकुरलाई सर्वसम्मतीमा चयन गरेको हो ।

दलको नेतामा प्रत्यासी भनिएका अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोले नै ठाकुरलाई दलको नेता बनाउने प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?