बोली फेरे, देउवालाई अप्ठेरो

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २३, २०७४
|
|
४२ पटक हेरिएको
Shares
बोली फेरे, देउवालाई अप्ठेरो

सारांश

  • काठमाडौं, २३ साउन ।
  • राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधनको प्रस्ताव पारित गरेपछि मात्र स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाएको छ ।
  •  पछिल्लो समय राजापाका नेताहरुले पारित भए पनि नभएपनि संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्ने बताइरहेका बेला संयोजक महन्थ ठाकुरले बोली फेर्दै पारित नभएसम्म चुनावमा भाग नलिने अडान सुनाएका हुन् ।

काठमाडौं, २३ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) ले संविधान संशोधनको प्रस्ताव पारित गरेपछि मात्र स्थानीय तहको निर्वाचनमा सहभागी हुने जनाएको छ । पछिल्लो समय राजापाका नेताहरुले पारित भए पनि नभएपनि संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्ने बताइरहेका बेला संयोजक महन्थ ठाकुरले बोली फेर्दै पारित नभएसम्म चुनावमा भाग नलिने अडान सुनाएका हुन् ।

पार्टीका संयोजक महन्थ ठाकुरले संविधान संशोधनको विषय प्रतिपक्ष दललाई विश्वासमा लिएर अनुमोदन गराउने काम सरकारको भएको भए पनि त्यसतर्फ सरकार संवेदनशील नभएको बताए ।

उनले राजनीतिक निर्णयबाट स्थानीय तहमा संख्या थप्नुपर्नेमा जोड दिँदै विगतमा मधेशमा भएका विभिन्न आन्दोलनमा मारिएकालाई शहीद, घाइतेलाई औषधि उपचारलगायत पार्टीका माग मन्त्रिपरिषद्बाट पूरा गर्न आग्रह गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला हत्याकाण्डः महिला अधिकारकर्मीद्धारा नयाँ ढंगबाट आन्दोलन, कालोपट्टी बाँधेर विरोध
निर्मला हत्याकाण्डः महिला अधिकारकर्मीद्धारा नयाँ ढंगबाट आन्दोलन, कालोपट्टी बाँधेर विरोध
दृष्टिविहीन छात्राबास निर्माण हुँदै
दृष्टिविहीन छात्राबास निर्माण हुँदै
तीन दशकमा ६ पूर्व-गृहमन्त्रीलाई फौजदारी मुद्दा
तीन दशकमा ६ पूर्व-गृहमन्त्रीलाई फौजदारी मुद्दा
त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि क्यानडाले जित्यो
त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि क्यानडाले जित्यो
‘लगेज पास गराएको एक लाख दिन्छु भनेपछि सुन ल्याउने काम सुरु भएको हो’
‘लगेज पास गराएको एक लाख दिन्छु भनेपछि सुन ल्याउने काम सुरु भएको हो’
आजबाट ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ सुरु
आजबाट ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ सुरु
नेपालले पहिलो पटक टेस्ट टाेली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै
नेपालले पहिलो पटक टेस्ट टाेली जिम्बाबेसँग प्रतिस्पर्धा गर्दै
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
आफ्नो पक्षमा सडकमा प्रदर्शन बढाउन पार्टीका युवा–बिद्यार्थीलाई ओलीको निर्देशन
ट्यालेन्ट हन्टबाट भैरहवा ग्लाडियटर्सले अनिल र कुशललाई भित्र्यायो
ट्यालेन्ट हन्टबाट भैरहवा ग्लाडियटर्सले अनिल र कुशललाई भित्र्यायो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै नाराबाजी, स्थिति तनावपूर्ण
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै नाराबाजी, स्थिति तनावपूर्ण