विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब १६ लाख

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २३, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या साँढे १५ लाख नाघेको छ ।
  • संक्रमित संख्या ६ करोड ७९ लाख नाघेको छ ।
  • पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म ४ करोड ७० संक्रमणमुक्त भएका छन् ।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या साँढे १५ लाख नाघेको छ । संक्रमित संख्या ६ करोड ७९ लाख नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म ४ करोड ७० संक्रमणमुक्त भएका छन् । विश्वभर एक करोड ९९ लाख सक्रिय संक्रमित छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ५३ लाख संक्रमित संख्या पुगेको छ । त्यहाँ २ लाख ९० हजारको मृत्यु भएको छ । भारतमा ९७ लाख संक्रमितमध्ये एक लाख ४० हजारको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म २ लाख ४१ हजार ९ सय ९५ जना कोरोना संक्रमित संख्या पुगेको छ । जसमध्ये १६ सय १४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?