फुलह्याममाथि चेल्सीको १-० को जित

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २९, २०८०
|
|
२६ पटक हेरिएको
Shares
फुलह्याममाथि चेल्सीको १-० को जित

सारांश

  • काठमाडौं।
  • इङ्लिश प्रिमियर लिग अन्तर्गत चेल्सीले फुलह्यामलाई पराजित गरेको छ।
  • शनिबार सम्पन्न खेलमा चेल्सीले फुलह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत चेल्सीले फुलह्यामलाई पराजित गरेको छ। शनिबार सम्पन्न खेलमा चेल्सीले फुलह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो।

चेल्सीको जितमा कोल पाल्मेरले गरेको गोल नै निर्णायक गोल बनेको थियो। पाल्मेरले खेलको पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोल गरेका थिए।

यो चेल्सीको यस सिजनमा नवौं जित हो। यो जितपछि चेल्सीको २१ खेलमा ३१ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ।

त्यस्तै फुलह्यामको २१ खेलमा २४ अंक रहेको छ र लिगमा १३ औं स्थानमा रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
जथाभावी राखिएका बस र टिकट काउन्टर सात दिनभित्र हटाइने
अब जनकपुर पनि पर्यटकीय बसबाटै
अब जनकपुर पनि पर्यटकीय बसबाटै
दोलखामा जीप दुर्घटनाः दुई जनाको मृत्यु, चार जना घाइते
दोलखामा जीप दुर्घटनाः दुई जनाको मृत्यु, चार जना घाइते
चिया र पाउरोटीसहित बिल पेश गरेर तनाव दिए पूर्वमन्त्री पासवानले मागे ७३ लाख
चिया र पाउरोटीसहित बिल पेश गरेर तनाव दिए पूर्वमन्त्री पासवानले मागे ७३ लाख
राप्रपा नेपालको आह्वान- राजसंस्था पुनर्स्थापना गर्न सामूहिक नेतृत्वको आधारमा मोर्चा निर्माण गरौँ
राप्रपा नेपालको आह्वान- राजसंस्था पुनर्स्थापना गर्न सामूहिक नेतृत्वको आधारमा मोर्चा निर्माण गरौँ
चक्रपथको दोस्रो खण्डपछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै
चक्रपथको दोस्रो खण्डपछि भत्काउन नपर्ने गरी निर्माण गरिँदै
गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?
गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?
दार्चुलामा जीप दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु
दार्चुलामा जीप दुर्घटना हुदा पाँच जनाको घटनास्थलमै मृत्यु
पाँचखालमा महोत्सवको रौनक, स्थानीयको उल्लेख्य सहभागिता
पाँचखालमा महोत्सवको रौनक, स्थानीयको उल्लेख्य सहभागिता
सबै प्रहरी बदनाम हुदैनन कोहि भगवान जस्ता पनि हुन्छन ।
सबै प्रहरी बदनाम हुदैनन कोहि भगवान जस्ता पनि हुन्छन ।

तपाईंले छुटाउनुभयो कि?