भण्डारी र केसीलाई मन्त्री बनाउने माओवादी केन्द्रको निर्णय

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
४७ पटक हेरिएको
Shares
भण्डारी र केसीलाई मन्त्री बनाउने माओवादी केन्द्रको निर्णय

सारांश

  • काठमाडाैं, ५ फागुन ।
  • नेकपा माओवादी केन्द्रले नेता नरेश भण्डारी र विमला केसीलाई प्रदेश सरकारमा पठाउने भएको छ ।
  • प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार सपथ लिएसँगै मन्त्रिमण्डल बिस्तार सुरु गरिएको हो ।

काठमाडाैं, ५ फागुन । नेकपा माओवादी केन्द्रले नेता नरेश भण्डारी र विमला केसीलाई प्रदेश सरकारमा पठाउने भएको छ ।

प्रदेश ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार सपथ लिएसँगै मन्त्रिमण्डल बिस्तार सुरु गरिएको हो ।

आइतबार मन्त्रिपरिषद् गठन गर्ने तयारीमा रहेका दलहरुले कुनकुन मन्त्रालय भन्ने टुंगिएको छैन ।

एमालेले तीन र माओवादीले दुई मन्त्रालय लिने सहमति भएपनि मन्त्रीका आकांक्षी हरु पनि धेरै हुँदा दलहरु समस्यामा छन् ।

माओवादीले भने नरेश भण्डारी र विमला केसीलाई सरकारमा पठाउने निर्णय लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जय नेपाल क्रिकेटकाे उपाधि लालसलाम टाेलीलाइ
जय नेपाल क्रिकेटकाे उपाधि लालसलाम टाेलीलाइ
के यिनै हुन् त नेकपाका प्रवक्ता पक्राउ गराउने ?
के यिनै हुन् त नेकपाका प्रवक्ता पक्राउ गराउने ?
आज मध्यरातबाट मौन अवधि शुरु :चुनावी प्रचार-प्रचार अन्तिम चरणमा
आज मध्यरातबाट मौन अवधि शुरु :चुनावी प्रचार-प्रचार अन्तिम चरणमा
प्रदेश सरकारले युवा विदेश पठाउन जोड : जापानी, कोरियन, अंग्रेजी भाषा सिकाउन थाल्यो
प्रदेश सरकारले युवा विदेश पठाउन जोड : जापानी, कोरियन, अंग्रेजी भाषा सिकाउन थाल्यो
निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा सुझाव संकलन
निर्वाचन क्षेत्र निर्धारण आयोगद्वारा सुझाव संकलन
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
राप्रपाको निर्णय : सरकारलाई दिएको समर्थन फिर्ता लिने
राप्रपाको निर्णय : सरकारलाई दिएको समर्थन फिर्ता लिने
राजतन्त्रको अवशेषको पछि अब जनता लाग्दैनन्ः पूर्वराष्ट्रपति डा.यादव
राजतन्त्रको अवशेषको पछि अब जनता लाग्दैनन्ः पूर्वराष्ट्रपति डा.यादव
कारबाहीमा परे जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारी
कारबाहीमा परे जनमोर्चा नेपालका अध्यक्ष साध्यबहादुर भण्डारी
पर्वतमा २२ उम्मेदवारको जमानत जफत
पर्वतमा २२ उम्मेदवारको जमानत जफत