भरुवा बन्दुक पड्कदा घाईते तथा ३ नाल भरुबा बन्दुक बरामद
सारांश
- बारा, २२ असोज निजगढ नगरपालिका–१ स्थित जन ज्योती सामुदायिक बनमा शनिबार सोही नगरपालिका मझिटोल बस्ने ५४ बर्षीय मेख बहादुर पुलामी मगर र २४ बर्षीय राज कुमार सुनार बिश्वकर्माले घाँस काट्ने क्रममा अपरिचित शिकारीले थापेको धरापमा परि बिश्वकर्माको बाँया खुट्टाको पिडुलामा छर्रा लागी घाईते भएका छन ।
- प्रहरीले घटनास्थल सर्च गर्दा ३ नाल भरुवा बन्दुक फेला पारेको साथै घाईतेलाई थप उपचारको लागी काठमाडांै तर्फ लगिएको छ ।
- मेख बहादुर पुलामी मगर सहित २ जनालाई आबश्यक अनुसन्धानको लागी प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, २२ असोज
निजगढ नगरपालिका–१ स्थित जन ज्योती सामुदायिक बनमा शनिबार सोही नगरपालिका मझिटोल बस्ने ५४ बर्षीय मेख बहादुर पुलामी मगर र २४ बर्षीय राज कुमार सुनार बिश्वकर्माले घाँस काट्ने क्रममा अपरिचित शिकारीले थापेको धरापमा परि बिश्वकर्माको बाँया खुट्टाको पिडुलामा छर्रा लागी घाईते भएका छन । प्रहरीले घटनास्थल सर्च गर्दा ३ नाल भरुवा बन्दुक फेला पारेको साथै घाईतेलाई थप उपचारको लागी काठमाडांै तर्फ लगिएको छ । मेख बहादुर पुलामी मगर सहित २ जनालाई आबश्यक अनुसन्धानको लागी प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया