वीरगंजमा सस्तो बजार र मेला लगाउने निर्णय

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १४, २०७७
|
|
२९ पटक हेरिएको
Shares
वीरगंजमा सस्तो बजार र मेला लगाउने निर्णय

सारांश

  • वीरगंज, १४ असोज।
  • जिल्ला अनुगमन समिति, पर्साको बैठकले वीरगंजमा सस्तो बजार र मेला लगाउने निर्णय गरेको छ ।
  • पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाड्ढो अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले दशैं, तिहार, छठ नजिकिै गर्दा बजारमा म्याद गुज्रेका अखाद्य वस्तु बिक्री भइरहेकोमा बजार अनुगमन गर्ने निर्णय गरेको छ ।

वीरगंज, १४ असोज। जिल्ला अनुगमन समिति, पर्साको बैठकले वीरगंजमा सस्तो बजार र मेला लगाउने निर्णय गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाड्ढो अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले दशैं, तिहार, छठ नजिकिै गर्दा बजारमा म्याद गुज्रेका अखाद्य वस्तु बिक्री भइरहेकोमा बजार अनुगमन गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले घरेलु तथा साना उद्योग कार्यालय, पर्सा र वीरगंज उद्योग वाणिज्य सङ्घको साझेदारीमा सस्तो बजार मेला महोत्सव आयोजना गर्ने निर्णय गरेको छ ।

दशै, तिहार र छठ चाडपर्वमा खाद्य वस्तु, जनस्वास्थ्य र औषधि, पशु र मासुजन्य पदार्थ र होटल रेष्टुरेन्ट आदि सहयोगमा सस्तो बजार लगाउने निर्णय गरेको छ । बैठकमा सरोकारवालाका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यात्रुबाटै असुरक्षित ट्याक्सी चालक, हत्यारालाई समेत कारबाही भएन
यात्रुबाटै असुरक्षित ट्याक्सी चालक, हत्यारालाई समेत कारबाही भएन
जनकपुर उपमहानगरमा अग्रता बढाउँदै राजपा
जनकपुर उपमहानगरमा अग्रता बढाउँदै राजपा
अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकताका लागि छलफल
अध्यक्ष नेपाल र संयोजक गौतमबीच भेट : एकताका लागि छलफल
गाजास्थित अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु
गाजास्थित अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु
नगरपालिकाको कार्यालयमा बम विष्फोट
नगरपालिकाको कार्यालयमा बम विष्फोट
लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे
लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे
गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर र उपमेयर दुवैमा काँग्रेसको जित
गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर र उपमेयर दुवैमा काँग्रेसको जित
रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार छ : अर्थमन्त्री पौडेल
रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार छ : अर्थमन्त्री पौडेल
अञ्जली चन्दले राखिन् क्रिकेटमा अन्तराष्ट्रिय कीर्तिमान
अञ्जली चन्दले राखिन् क्रिकेटमा अन्तराष्ट्रिय कीर्तिमान
लोकमान भन्छन् – ज्यानको खतरा भएपछि परदेशिनुपर्यो
लोकमान भन्छन् – ज्यानको खतरा भएपछि परदेशिनुपर्यो

तपाईंले छुटाउनुभयो कि?