कार्यकारी अधिकृत नहँुदा विकास निर्माण अलपत्र

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
कार्यकारी अधिकृत नहँुदा विकास निर्माण अलपत्र

सारांश

  • कञ्चनपुर, : भीमदत्त नगरपालिकामा कार्यकारी अधिकृत नभएपछि विकास निर्माणका कार्य अघि बढाउन सकिएको छैन् ।
  • कार्यकारी अधिकृत नभएपछि नगरपालिका कार्यालयले उपभोक्ता समिति र निर्माण कम्पनीसँग सम्झौता गर्न सकेको छैन ।
  • नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले कार्यकारी अधिकृत नभएकाले उपभोक्ता समिति र ठेक्का सम्झौता हुन नसकेको बताउनुभयो ।

कञ्चनपुर, : भीमदत्त नगरपालिकामा कार्यकारी अधिकृत नभएपछि विकास निर्माणका कार्य अघि बढाउन सकिएको छैन् ।

कार्यकारी अधिकृत नभएपछि नगरपालिका कार्यालयले उपभोक्ता समिति र निर्माण कम्पनीसँग सम्झौता गर्न सकेको छैन । नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले कार्यकारी अधिकृत नभएकाले उपभोक्ता समिति र ठेक्का सम्झौता हुन नसकेको बताउनुभयो ।

नगरपालिकाले चालू आवका लागि पहिलो नगर सभाबाट पारित बजेटअनुसार विकास निर्माणका योजना बनाएको छ । तर कार्यकारी नभएर सम्झौता नहुँदा विकास निर्माणमा ढिलाइ हुने चिन्ता बढेको छ ।

भीमदत्त नगरपालिकाले चालू आवमा रु डेढ अर्ब बजेट नगर सभाबाट पारित गरेको छ ।
दुई महिनाअघि नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत रमेश गौतमलाई बैतडी जिल्ला समन्वय समितिमा सरुवा गरिएको थियो । उहाँको स्थानमा सरुवा गरिएका तर्कराज भट्ट नआएपछि नगरपालिका कार्यकारी प्रमुखविहीन भएको हो ।
स्थानीयवासीले चुनावी वाचाअनुसार विकास निर्माण अघि बढाउन दबाब दिन थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २८ गतेका निर्णय फिर्ता लिन ओली पक्ष तयार नभएको रावलको भनाई, अर्को बैठक कहिले ?
फागुन २८ गतेका निर्णय फिर्ता लिन ओली पक्ष तयार नभएको रावलको भनाई, अर्को बैठक कहिले ?
श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरीबाट २ जना पुरस्कृत
श्रावण महिनाको सर्वोत्कृष्ट प्रहरीबाट २ जना पुरस्कृत
वार्ताटोलीको निष्कर्षः मुलुकमा द्वन्द्वरत अवस्थाको अन्त्य !
वार्ताटोलीको निष्कर्षः मुलुकमा द्वन्द्वरत अवस्थाको अन्त्य !
चन्द्रागिरिबाट लागूऔषधसहित एक किशोर पक्राउ
चन्द्रागिरिबाट लागूऔषधसहित एक किशोर पक्राउ
नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार
नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार
बौद्ध–जोरपाटी सडकखण्डको मर्मत नगरेको भन्दै स्थानीय आन्दोलित, प्रहरीसँग झडप
बौद्ध–जोरपाटी सडकखण्डको मर्मत नगरेको भन्दै स्थानीय आन्दोलित, प्रहरीसँग झडप
र्‍याप गीत ‘सीमाना’ बजारमा (भिडियोसहित)
र्‍याप गीत ‘सीमाना’ बजारमा (भिडियोसहित)
माघ ८ गते पत्रपत्रिकाहरुको आजको कार्टुन
माघ ८ गते पत्रपत्रिकाहरुको आजको कार्टुन
बिर्तामोडको जनजीवन सामान्य बन्दै, १२ बजेसम्मलाई कर्फ्यु हट्यो
बिर्तामोडको जनजीवन सामान्य बन्दै, १२ बजेसम्मलाई कर्फ्यु हट्यो
किन रोए नवराज सिलवालकी छोरीहरु एयरपोर्टमैः प्रहरी देख्दा काप्ने र आत्तिने
किन रोए नवराज सिलवालकी छोरीहरु एयरपोर्टमैः प्रहरी देख्दा काप्ने र आत्तिने

तपाईंले छुटाउनुभयो कि?