सरकारी वकिलको कार्यालय तोडफोड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सरकारी वकिलको कार्यालय  तोडफोड

सारांश

  • कञ्चनपुर, १६ असाेज।
  •  नेपाली कांग्रेसको भातृसंगठन नेविसंघका कार्यकर्ताहरुले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन् ।
  • निर्मला पन्तको हत्यारा पत्ता नलागेपछि नेविसंघले जिल्ला बन्दको आह्वान गरेको थियो ।

कञ्चनपुर, १६ असाेज। नेपाली कांग्रेसको भातृसंगठन नेविसंघका कार्यकर्ताहरुले जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका छन् । निर्मला पन्तको हत्यारा पत्ता नलागेपछि नेविसंघले जिल्ला बन्दको आह्वान गरेको थियो । बन्दको अवज्ञा गरी कार्यालय खोलेको भन्दै नेविसंघका कार्यकर्ताले तोडफोड गर्नुको साथै कार्यलयका चारजना कर्मचारीमाथी हातपात गरेको जिल्ला सरकारी वकिल खेमराज भट्टले बताएका छन् ।

साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरण अझै टुंगिन सकेको छैन । प्रहरीले नै प्रमाण मेट्ने काम गरेपछि घटना झन् रहस्यमय बन्दै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?