भारतमा ब्राउन सुगरसहित दुई नेपाली युवा पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०८०
|
|
२१ पटक हेरिएको
Shares
भारतमा ब्राउन सुगरसहित दुई नेपाली युवा पक्राउ

सारांश

  • काठमाडौं ।
  • भारतमा ठूलो मात्रामा लागुऔषध ब्राउन सुगरसहित दुई नेपाली युवक पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेहरूमा २१ वर्षीय प्रवीण माझी र २१ वर्षीय गङ्गाप्रसाद मगर रहेको भारतीय प्रहरीले जनाएको छ ।

काठमाडौं । भारतमा ठूलो मात्रामा लागुऔषध ब्राउन सुगरसहित दुई नेपाली युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २१ वर्षीय प्रवीण माझी र २१ वर्षीय गङ्गाप्रसाद मगर रहेको भारतीय प्रहरीले जनाएको छ । झापा निवासी उनीहरूलाई भारतीय प्रहरीले नेपाल-भारत सिमाना नजिक पानीट्याङ्की बजारको न्यु मेची मार्केटबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।

प्रदेश १-०१-०१३ प ४२५१ नम्बरको स्कुटरमा सवार उनीहरू भारतबाट नेपालतर्फ आइरहेका थिए । सोही क्रममा पानीट्याङ्की आउट पोस्ट खोरीबारी प्रहरी टोलीले विशेष सूचनाको आधारमा स्कुटर रोकेर चेकजाँच गर्दा डिकीबाट २०५ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

साथै उनीहरूसँग नेपाली ९ हजार रुपैयाँ समेत फेला परेको बताइएको छ । दुवैजनालाई पश्चिम बङ्गाल प्रहरीले सिलगढी जिल्ला अदालतमा पेस गरी घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति-प्रधानमन्त्रीबीच टकरारको संकेत, आचारसंहिताविपरीत मन्त्रिपरिषद् विस्तार !
राष्ट्रपति-प्रधानमन्त्रीबीच टकरारको संकेत, आचारसंहिताविपरीत मन्त्रिपरिषद् विस्तार !
अमेरिकी खोप आजदेखि, प्रधानमन्त्रीले निरीक्षण गर्ने
अमेरिकी खोप आजदेखि, प्रधानमन्त्रीले निरीक्षण गर्ने
पञ्चबर्षीय योजनामा अविकसित देशको ‘अ’ हटाउँछौं : प्रधानमन्त्री ओली
पञ्चबर्षीय योजनामा अविकसित देशको ‘अ’ हटाउँछौं : प्रधानमन्त्री ओली
व्यवसायीद्वारा मालबाहक ढुवानी रोक्ने चेतावनी
व्यवसायीद्वारा मालबाहक ढुवानी रोक्ने चेतावनी
जाेशी प्रकरण: शैक्षिक प्रमाणपत्रविरुद्ध अहिलेसम्म कुनै उजुरी नै परेकाे छैन: भिमसेनदास प्रधान
जाेशी प्रकरण: शैक्षिक प्रमाणपत्रविरुद्ध अहिलेसम्म कुनै उजुरी नै परेकाे छैन: भिमसेनदास प्रधान
मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाले आज दाबी पेस गर्दै
मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाले आज दाबी पेस गर्दै
अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र छानबिन गरिने
अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र छानबिन गरिने
घोडेजात्रा मनाउनुको कारण यस्तो छ (भिडियो रिपोर्ट सहित)
घोडेजात्रा मनाउनुको कारण यस्तो छ (भिडियो रिपोर्ट सहित)
सचिव लम्साललाई बेल्जियमका लागि राजदूतमा सिफारिस
सचिव लम्साललाई बेल्जियमका लागि राजदूतमा सिफारिस
प्रधानमन्त्री ओली पूर्ण रुपमा स्वस्थ, आजै डिष्चार्ज हुने

तपाईंले छुटाउनुभयो कि?