चितवन २ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक ३०, २०७९
|
|
३७ पटक हेरिएको
Shares
चितवन २ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

सारांश

  • काठमाडौं।
  • राज्यमन्त्री एवं चितवन २ बाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ।
  • बुधबा बिहान ११ बजेतिर सडकमा रोकिरहेको प्राडो गाडी तोडफोड भएको हो।

काठमाडौं। राज्यमन्त्री एवं चितवन २ बाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड भएको छ। बुधबा बिहान ११ बजेतिर सडकमा रोकिरहेको प्राडो गाडी तोडफोड भएको हो।

मन्त्री श्रेष्ठका स्वकीय सचिव मदन राईका अनुसार सडकमा रोकिराखेको गाडीमा स्कुटर र मोटरसाइकलमा आएका ५/६ जनाको समूहमा रहेकाहरूले तोडफोड गरेका हुन्। गाडीका सिसा सबै फुटाइएको छ।

गाडी तोडफोड गर्नेहरूको प्रहरीले अनुसन्धान सुरु गरेको राईले न्युज कारखानालाई बताए । श्रेष्ठ चितवन २ मा श्रेष्ठ वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठ अहिले चुनावी प्रचारप्रसारमा लागेका छन् । उनीसग एमालेका कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चन्दलाई आईजीपी बनाउने निर्णय तत्काललाई कार्यान्वयन नगर्नु:सर्वोच्च अदालत
चन्दलाई आईजीपी बनाउने निर्णय तत्काललाई कार्यान्वयन नगर्नु:सर्वोच्च अदालत
कार्ल माक्र्सको २०० औँ जन्म जयन्तीको अवसरमा आहुतिको कम्युनिस्ट पार्टी गठन !
कार्ल माक्र्सको २०० औँ जन्म जयन्तीको अवसरमा आहुतिको कम्युनिस्ट पार्टी गठन !
१४ किलो सुन प्रकरण : भन्सारका कर्मचारीमाथि अख्तियारले थप छानबिन गर्दै
१४ किलो सुन प्रकरण : भन्सारका कर्मचारीमाथि अख्तियारले थप छानबिन गर्दै
छियाछिया गाउँ, पालमा समेत निद्रा लाग्दैन गाउँलेको
छियाछिया गाउँ, पालमा समेत निद्रा लाग्दैन गाउँलेको
मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ
मनसुनजन्य विपद् व्यवस्थापनको सबैखाले तयारी गरिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ
पत्नीसँग शारीरिक सम्बन्ध स्थापित हुन नसकेपछि छोरा प्रकाशले रक्सी खान थालेको प्रचण्डको खुलासा
पत्नीसँग शारीरिक सम्बन्ध स्थापित हुन नसकेपछि छोरा प्रकाशले रक्सी खान थालेको प्रचण्डको खुलासा
प्रधानमन्त्रीद्वारा सबै मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलावट
प्रधानमन्त्रीद्वारा सबै मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलावट
गोकर्ण बिष्ट र लालबाबु पण्डित: अक्षम की प्रधानमन्त्रीको आँखाको तारो
गोकर्ण बिष्ट र लालबाबु पण्डित: अक्षम की प्रधानमन्त्रीको आँखाको तारो
डोटी,नेपालगञ्ज,बाजुरा,धनगढी,प्यूठान,बाजुरा को ताजा पारीणाम
डोटी,नेपालगञ्ज,बाजुरा,धनगढी,प्यूठान,बाजुरा को ताजा पारीणाम
राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना संक्रमण
राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना संक्रमण

तपाईंले छुटाउनुभयो कि?