भिमफेदि गाईजको डान्समा रेशमी पर्दा (हेर्नुहोस भिडीयो)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
२२ पटक हेरिएको
Shares
भिमफेदि गाईजको डान्समा रेशमी पर्दा (हेर्नुहोस भिडीयो)

सारांश

  • सुरेन गौतम स्वरबद्ध रेशमी पर्दा भर्खरमात्र सार्वजनिक भएको छ ।
  •   सुनिल चित्रकार र प्रचिन व्याण्डको संयुक्त शब्द रचना रहेको यस गीतमा सुनिल चित्रकारकै संगीत रहेको छ ।
  • विशाल पौडेलको संगीत संयोजन रहेको गीत अर्टोम्युजिक स्टुडियोमा रेकर्ड गरिएको छ ।

सुरेन गौतम स्वरबद्ध रेशमी पर्दा भर्खरमात्र सार्वजनिक भएको छ ।

सुनिल चित्रकार र प्रचिन व्याण्डको संयुक्त शब्द रचना रहेको यस गीतमा सुनिल चित्रकारकै संगीत रहेको छ । विशाल पौडेलको संगीत संयोजन रहेको गीत अर्टोम्युजिक स्टुडियोमा रेकर्ड गरिएको छ ।

निकै उत्कृष्ट रहेको यस गीतको भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक संचारकर्मी रायन कार्कीले निर्देशन गरेका छन् । भिडियोमा चर्चित डान्स गु्रप भिमफेदि गाईजको साथमा मोडल सोनाको अभिनयलाई देख्न सकिन्छ । प्रविण श्रेष्ठको सम्पादन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र श्रृष्टि थापा मगरको श्रृंगार रहेको छ ।

https://youtu.be/7U-vT7ASKAA

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिउँसो प्रधानमन्त्री विरूद्ध नाराबाजी, साँझ प्रधानमन्त्रीसँग रवि छुटाउन गुहार!
दिउँसो प्रधानमन्त्री विरूद्ध नाराबाजी, साँझ प्रधानमन्त्रीसँग रवि छुटाउन गुहार!
नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग
नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग
महँगो तरकारी, कमजोर बजार अनुगमन: मारमा आम उपभोक्ता
महँगो तरकारी, कमजोर बजार अनुगमन: मारमा आम उपभोक्ता
आजको राशीफल
आजको राशीफल
कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्रीको आग्रह
कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्रीको आग्रह
बारा क्षेत्र नम्बर २ को प्रतिनिधि तथा प्रदेशसभामा फोरम विजयी
बारा क्षेत्र नम्बर २ को प्रतिनिधि तथा प्रदेशसभामा फोरम विजयी
सुन्दा हेर्दा अनौठो र विवादित लाग्ने अमेरिकी चुनाव
सुन्दा हेर्दा अनौठो र विवादित लाग्ने अमेरिकी चुनाव
वैदिक साहित्यमा मार्क्सवादी विवेचना भर्ने व्यक्तित्व साहित्यकार दीक्षित
वैदिक साहित्यमा मार्क्सवादी विवेचना भर्ने व्यक्तित्व साहित्यकार दीक्षित
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ११ नेता तथा कार्यकर्ता पक्राउ
महले सबै भाडा भरिए, मह बेच्न बजारको खोजी
महले सबै भाडा भरिए, मह बेच्न बजारको खोजी

तपाईंले छुटाउनुभयो कि?