वाइडबडी विमान अनियमितता जाँचबुझ आयोग अझै गुमनाम

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ९, २०७५
|
|
५४ पटक हेरिएको
Shares
वाइडबडी विमान अनियमितता जाँचबुझ आयोग अझै गुमनाम

सारांश

  • काठमाडौं ९ माघ ।
  • नेपाल वायुसेवा निगमले खरिद गरेका दुईवटा वाइडबडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित अयोग बेखबर बनेको छ ।
  • आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेका सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन ।

काठमाडौं ९ माघ । नेपाल वायुसेवा निगमले खरिद गरेका दुईवटा वाइडबडी विमानका विषयमा छानबिन गर्न सरकारद्वारा गठित अयोग बेखबर बनेको छ ।

आयोग बनाएको दुई साता बित्दा पनि काम थाल्नु त परैको कुरा, आयोगमा रहेका सदस्यलाई औपचारिक जानकारीसमेत दिइएको छैन ।

संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले वाइडबडी खरिमा चार अर्ब ३५ करोड अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो । प्रतिवेदन अपूर्ण रहेको भन्दै पुस १९ गते सरकारले तीन सदस्यीय आयोग गठन गरेको थियो । पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा पूर्वनायव महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मासहितको तीन सदस्यीय आयोग गठन गरे पनि जिम्मेवारी भने दिइएको छैन । –नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सर्ट सेलिङ’ प्रणाली लागू गर्दै सेबोन: अब सेयर बजार घट्दा पनि नाफा कमाउन सकिने
‘सर्ट सेलिङ’ प्रणाली लागू गर्दै सेबोन: अब सेयर बजार घट्दा पनि नाफा कमाउन सकिने
आजकाे राशिफल
आजकाे राशिफल
सप्तरी को कडोरोवा चोकबाट उदयपुरका युवाहरु पक्राउ
सप्तरी को कडोरोवा चोकबाट उदयपुरका युवाहरु पक्राउ
सन्तवीर लामाको प्यानलाई मतदान गर्न माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको निर्देशन
सन्तवीर लामाको प्यानलाई मतदान गर्न माओवादी केन्द्र निकट पर्यटन व्यवसायीको निर्देशन
मायावाती–अखिलेशमाथि आदित्यनाथ भारी, राहुल गान्धी आफै पराजित हुने अनुमान
मायावाती–अखिलेशमाथि आदित्यनाथ भारी, राहुल गान्धी आफै पराजित हुने अनुमान
यात्रुवाहक रात्रिबस दुर्घटना, २५ बढी यात्रु घाइते
यात्रुवाहक रात्रिबस दुर्घटना, २५ बढी यात्रु घाइते
स्थानीयवासीबाट कुटिएका सैनिक जवानको मृत्यु
स्थानीयवासीबाट कुटिएका सैनिक जवानको मृत्यु
भाईटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा
भाईटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा
नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो
नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो
हत्या गरेर बगरमा गाडिएको बालिकाको शव फेला, बलात्कारको शंका
हत्या गरेर बगरमा गाडिएको बालिकाको शव फेला, बलात्कारको शंका