भुवन केसी र साम्राज्ञी बीचको दुस्मनी छरपष्ट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २०, २०७६
|
|
३७ पटक हेरिएको
Shares
भुवन केसी र साम्राज्ञी बीचको दुस्मनी छरपष्ट

सारांश

  • काठमाडौँ ।
  • नायक भुवनले के.
  • सीले ‘ड्रिम्स’ फिल्मको सुटिङ निमार्ण गर्ने क्रममा आफूलाई वेवास्ता गरेको खुलेआम बताएपछि भुवन केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहको दुस्मनी छरपस्ट भएको छ ।

काठमाडौँ । नायक भुवनले के.सीले ‘ड्रिम्स’ फिल्मको सुटिङ निमार्ण गर्ने क्रममा आफूलाई वेवास्ता गरेको खुलेआम बताएपछि भुवन केसी र साम्राज्ञी राज्यलक्ष्मी शाहको दुस्मनी छरपस्ट भएको छ ।

नायक भुवन र अभिनेत्री साम्राज्ञीबीच सुमधुर सम्बन्ध नभएको र उनीहरूको दुश्मनी सतहमै आएको छ । स्पेशल स्क्रिनिङमा ‘ए मेरो हजुर–३’ फिल्म हेर्न गएका भुवनलाई मिडियाले सोधे ‘सुहानाको अभिनय राम्रो कि साम्राज्ञीको ?’ मिडियाले यसो भनेर सोध्दा भुवनले अभिनयमा सुहाना अगाडि रहेको बताए । उता साम्राज्ञीले भने भुवनले मौका पाएको बेला आफूलाई चिढ्याउने अवसरको प्रयोग गरेको आरोप लगाएकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे टालटुलका लागि साढे आठ करोड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे टालटुलका लागि साढे आठ करोड
अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
अब कुनै काम गराउन कमिसनको थैलो बोकेर हिड्नु पर्दैन : प्रधानमन्त्री ओली
सडकबाट सरकारको विकल्प खोज्ने प्रयास अस्वीकार्य
सडकबाट सरकारको विकल्प खोज्ने प्रयास अस्वीकार्य
आँबुखैरेनी दुर्घटनाः १४ जनाको मृत्यु, ६ जना बेपत्ता
आँबुखैरेनी दुर्घटनाः १४ जनाको मृत्यु, ६ जना बेपत्ता
प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई
प्रथम चन्द्रागिरि वडास्तरीय फुटसल प्रतियोगिता उपाधि वडा नं १५ लाई
दोधारमा ओली : पहिले चीन जाने कि मोदीलाई स्वागत गर्ने ?
दोधारमा ओली : पहिले चीन जाने कि मोदीलाई स्वागत गर्ने ?
कृषिमा आत्मनिर्भर हुने गण्डकी प्रदेशको नीति
कृषिमा आत्मनिर्भर हुने गण्डकी प्रदेशको नीति
चिकित्सालयको नाममा काठ तस्करीको खेल
चिकित्सालयको नाममा काठ तस्करीको खेल
नेमपिका लाई अनुदान लिन होइन बाम गठबंधन सहभागी हुन आव्हान ।
नेमपिका लाई अनुदान लिन होइन बाम गठबंधन सहभागी हुन आव्हान ।
नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री
नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छः प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?