भेट्ला नेपालले २ सय ४५ रनकाे लक्ष्य ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २, २०७५
|
|
२३ पटक हेरिएको
Shares
भेट्ला नेपालले २ सय ४५ रनकाे लक्ष्य ?

सारांश

  • काठमाडाैँ, २ असाेज ।
  • भारतमा जारी १९ वर्ष मुनीकाे चाैकाेणात्मक एकदिवसीय शृङ्खलामा तेस्राे स्थानका लागि अफगानिस्तानसँग खेलिरहेकाे नेपालले २ सय ४५ रनकाे लक्ष्य पाएकाे छ ।
  • पहिले ब्याटिङ् गरिरहेकाे अफगानिस्तानले ८ विकेटकाे क्षतिमा २ सय ४४ रन बनाएपछि नेपालले २ सय ४५ रनकाे लक्ष्य पाएकाे हाे ।

काठमाडाैँ, २ असाेज । भारतमा जारी १९ वर्ष मुनीकाे चाैकाेणात्मक एकदिवसीय शृङ्खलामा तेस्राे स्थानका लागि अफगानिस्तानसँग खेलिरहेकाे नेपालले २ सय ४५ रनकाे लक्ष्य पाएकाे छ ।

पहिले ब्याटिङ् गरिरहेकाे अफगानिस्तानले ८ विकेटकाे क्षतिमा २ सय ४४ रन बनाएपछि नेपालले २ सय ४५ रनकाे लक्ष्य पाएकाे हाे । अफगानिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान रियाज हसन अन्त्य सम्मै टिकिरहे । उनले सतकिय पारी खेल्दै अभिजित १ सय १७ बनाएका हुन् ।

नेपालका लागि पवन सर्राफ, सागर ढकाल र संसद अालमले समान २\२ विकेट लिए भने रसिद खानले एक विकेट लिएका थिए ।

त्यस्तै उपाधिका लागि भारत यु१९ ए र बि बिच भैरहेकाे खेलमा भारत यु १९ ए ले १ सय ४२ रनकाे लक्ष्य पछ्याइरहेकाे छ । यसअघि भारत यु १९ बि ले ४२ अाेभर २ बलमा १ सय ४१ रन बनाउँदै अल अाउट भएकाे थियाे ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?