मनोनयन गर्ने दिन माओवादीमा अाएका तीन जनाले टिकट पाए

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
मनोनयन गर्ने दिन माओवादीमा अाएका तीन जनाले टिकट पाए

सारांश

  • काठमाडौं ।
  • माओवादीले अरु दलबाट प्रवेश गरेका नेतालाई प्राथमिकता दिइ प्रदेश नम्बर नम्बर २ का तहमा उम्मेदवार बनाएको छ ।
  • माओवादीले बुधबार मनोनयन गर्ने दिनै प्रवेश गरेका तीनजनालाई उम्मेदवार बनाएको छ ।

काठमाडौं । माओवादीले अरु दलबाट प्रवेश गरेका नेतालाई प्राथमिकता दिइ प्रदेश नम्बर नम्बर २ का तहमा उम्मेदवार बनाएको छ । माओवादीले बुधबार मनोनयन गर्ने दिनै प्रवेश गरेका तीनजनालाई उम्मेदवार बनाएको छ ।

कांग्रेसबाट प्रवेश गरेका सिद्धार्थ यादवलाई सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा टिकट दिइएको छ भने एमालेबाट प्रवेश गरेका रामभजु यादवलाई सप्तरीको रुपनी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ ।
राजपाबाट प्रवेश गरेका नरेन्द्र यादवलाई महोत्तरीको औरही नगरपालिकाको मेयरको टिकट दिएको छ । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Krishna Wasti

    माके भित्र अब मार्क्सवाद नबुझेपनि नेता बन्न चाहिँ जाे अाए पनि पाउँने भएछ, जय प्रचण्डपथ !!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?