पोखरामा १३ वर्षीया बालिका मृत फेला

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
पोखरामा १३ वर्षीया बालिका मृत फेला

सारांश

  • पोखरा, ९ भदाै ।
  • कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको चर्चा उत्कर्षमा रहेका बेला कास्कीको पोखरामा पनि एक १३ वर्षीया बालिकाको शव फेला परेको छ ।
  • विद्यालयको बस चढेर घर फर्कने क्रममा तरकारी किन्न भनेर घर नजिकैको बजारमा झरेकी बालिका पुष्पा केसीको एक दिनपछि शव फेला परेको हो ।

पोखरा, ९ भदाै । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको चर्चा उत्कर्षमा रहेका बेला कास्कीको पोखरामा पनि एक १३ वर्षीया बालिकाको शव फेला परेको छ ।

विद्यालयको बस चढेर घर फर्कने क्रममा तरकारी किन्न भनेर घर नजिकैको बजारमा झरेकी बालिका पुष्पा केसीको एक दिनपछि शव फेला परेको हो । विन्ध्यवासिनी मावि पोखरामा कक्षा ६ मा अध्ययनरत बालिका केसीको पोखरा १९ शैलजा स्मृति पार्कको पछाडिको भिरमुनी शव फेला परेको हो । घटनाबारे विद्यालयले एक विज्ञप्ति निकाल्दै दोषीलाई कारबाहीको माग गरेको छ । घटनाको सत्य तथ्य अनुसन्धान गरेर दोषी पत्ता लगाई कानुनी कारबाही गर्न विज्ञप्तिमा आग्रह गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस को को  टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए !
हेर्नुहोस को को टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए !
क्षतिपूर्तिको माग गर्दै बाटो बन्द, यात्रु मर्कामा
क्षतिपूर्तिको माग गर्दै बाटो बन्द, यात्रु मर्कामा
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री
शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री
मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन
मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
पाँच रुपियाँमा खाना एक रुपियाँमा बास
पाँच रुपियाँमा खाना एक रुपियाँमा बास
जापानमा शक्तिशाली आँधी, १६ जना बेपत्ता
जापानमा शक्तिशाली आँधी, १६ जना बेपत्ता
ट्रम्पद्वारा चुनाव जितेको दाबी
ट्रम्पद्वारा चुनाव जितेको दाबी
मृत्यु हुनुभन्दा दुई साता अघि नै शरीरमा परिवर्तन देखिने विहरूको भनाइ
मृत्यु हुनुभन्दा दुई साता अघि नै शरीरमा परिवर्तन देखिने विहरूको भनाइ
प्रधानमन्त्रीओली स्वीट्जरल्याण्ड प्रस्थान
प्रधानमन्त्रीओली स्वीट्जरल्याण्ड प्रस्थान

तपाईंले छुटाउनुभयो कि?