भ्रष्टाचार अन्त्यका लागि हस्ताक्षर संकलन अभियान

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
भ्रष्टाचार अन्त्यका लागि हस्ताक्षर संकलन अभियान

सारांश

  • नवलपरासी, २४ भदौ ।
  • नवलपरासी जिल्लामा भ्रष्टाचार अन्त्यका लागि हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ ।
  • अनौपचारिक सेवा केन्द्र इन्सेकद्वारा जिल्ला प्रशासन कार्यालय नवलपरासीको कार्यालयबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियानमा विभिन्न सरोकारवालाले एक्यबद्धता जनाएका छन् ।

नवलपरासी, २४ भदौ । नवलपरासी जिल्लामा भ्रष्टाचार अन्त्यका लागि हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ ।

अनौपचारिक सेवा केन्द्र इन्सेकद्वारा जिल्ला प्रशासन कार्यालय नवलपरासीको कार्यालयबाट सुरु गरिएको हस्ताक्षर संकलन अभियानमा विभिन्न सरोकारवालाले एक्यबद्धता जनाएका छन् ।

जिल्लास्थित विभिन्न सार्वजनिक कार्यालयलाई अझ बढी पारदर्शी एंव जवाफदेही बनाउनका लागि अभियान सञ्चालन गरिएको इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुली बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलायमान बन्दै पर्यटन क्षेत्र : १० लाख विदेशी पर्यटकले गरे नेपाल भ्रमण
चलायमान बन्दै पर्यटन क्षेत्र : १० लाख विदेशी पर्यटकले गरे नेपाल भ्रमण
नमो क्षेत्रपाल हेल्थ होमद्वारा प्रहरीलाई १६ सय मास्क प्रदान
नमो क्षेत्रपाल हेल्थ होमद्वारा प्रहरीलाई १६ सय मास्क प्रदान
भैरहवा–बुटवल सिन्डिकेट पक्षधर : पुराना गाडी विस्थापित गर्दै
भैरहवा–बुटवल सिन्डिकेट पक्षधर : पुराना गाडी विस्थापित गर्दै
घुससहित राजश्वका कर्मचारी पक्राउ
घुससहित राजश्वका कर्मचारी पक्राउ
भारि बर्षातको बिचमा मतदान सुचारु हेर्नुहोस् कहाँ कस्तो ??
भारि बर्षातको बिचमा मतदान सुचारु हेर्नुहोस् कहाँ कस्तो ??
के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ?
के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ ?
सबै नेपालीलाई बैंक खाता अभियान : वित्तीय पहुँचको आधार
सबै नेपालीलाई बैंक खाता अभियान : वित्तीय पहुँचको आधार
भारतीयभन्दा नेपालीको खुशीको सूची कति माथि ?
भारतीयभन्दा नेपालीको खुशीको सूची कति माथि ?
के छ माओवादी केन्द्रको २१ औं शताव्दीको जनवादमा ?
के छ माओवादी केन्द्रको २१ औं शताव्दीको जनवादमा ?
भरतपुरमा पुन मतदान गर्ने निर्वाचन आयोग को निर्णय सही कि गलत ? आफ्नो बिचार राख्नुस !

तपाईंले छुटाउनुभयो कि?