लोकतन्त्र संस्थागत गर्न निर्वाचन अपरिहार्य भएकाले असहज परिस्थितिमा पनि मतदान

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
|
२२ पटक हेरिएको
Shares
लोकतन्त्र संस्थागत गर्न निर्वाचन अपरिहार्य भएकाले असहज परिस्थितिमा पनि मतदान

सारांश

  • इन्द्रावती गाउँपालिका ३, कुन्चोक स्थित खुदुमे डाँडा मतदान केन्द्रमा सात जना किरियापुत्रीले मतदान गरेका छन् ।
  • आठ दिन देखि बुवाको किरिया बसेका बुढीचौरका सात दाजुभाइ र उनीहरूका पत्नीले आइतबार वडा कार्यालयमा रहेको मतदान केन्द्रमा डेढ घन्टा हिँडेर मतदान गरेका हुन् ।
  • बुवा अम्बबहादुर बानियाँको किरिया बसेकै अवस्थामा छोराहरू दीपबहादुर, पदमबहादुर, बालचन्द्र, रामबहादुर, भीमबहादुर, सन्तोष र बाबुरामका साथै ६ बुहारीले मतदान गरे ।

इन्द्रावती गाउँपालिका ३, कुन्चोक स्थित खुदुमे डाँडा मतदान केन्द्रमा सात जना किरियापुत्रीले मतदान गरेका छन् ।

आठ दिन देखि बुवाको किरिया बसेका बुढीचौरका सात दाजुभाइ र उनीहरूका पत्नीले आइतबार वडा कार्यालयमा रहेको मतदान केन्द्रमा डेढ घन्टा हिँडेर मतदान गरेका हुन् ।

बुवा अम्बबहादुर बानियाँको किरिया बसेकै अवस्थामा छोराहरू दीपबहादुर, पदमबहादुर, बालचन्द्र, रामबहादुर, भीमबहादुर, सन्तोष र बाबुरामका साथै ६ बुहारीले मतदान गरे ।

किरियापुत्री र उनीहरूका पत्नीले अरूलाई छुन नहुने मान्यताका कारण मतदानस्थलमा उपस्थित उनीहरूका तर्फबाट इच्छाइएका दीपबहादुरका छोरीहरू मनीषा र नम्रता बानियाँले मतदान गरेका थिए।

लोकतन्त्र संस्थागत गर्न निर्वाचन अपरिहार्य भएकाले आफूहरू असहज परिस्थितिमा पनि मतदान गर्न आएको बाबुरामले बताए।
अन्नपूर्णबाट

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shyam Shubham Giri

    नेपाल र नेपाली को निमित्त लोकतन्त्र अपरिहार्य छ तसर्थ यसरी नै यसको मर्म र भावना लाई मनन गरी लोकतान्त्रिक गठबन्धन लाई मतदान गरौं

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रामचन्द्र पौडेललाई निकै पछाडि छोडे किसान श्रेष्ठले
रामचन्द्र पौडेललाई निकै पछाडि छोडे किसान श्रेष्ठले
Oops! Kajol slips and fall down at an event in Mumbai, watch video
Oops! Kajol slips and fall down at an event in Mumbai, watch video
विराटनगर महानगरपालिकाको पछिलो मतगणना परिणाम !
विराटनगर महानगरपालिकाको पछिलो मतगणना परिणाम !
नेपाली युवाद्वारा युरोपको सर्वाेच्च शिखर एलब्रसको सफल आरोहण
नेपाली युवाद्वारा युरोपको सर्वाेच्च शिखर एलब्रसको सफल आरोहण
ब्याकअप इण्डियाको नारा लगाउने अनेरास्ववियूका नेता तथा कार्यकर्ता भारतीय दुतावास अगाडि पक्राउ
ब्याकअप इण्डियाको नारा लगाउने अनेरास्ववियूका नेता तथा कार्यकर्ता भारतीय दुतावास अगाडि पक्राउ
शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सबै गम्भीर हुनुपर्छ : मन्त्री शर्मा
शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सबै गम्भीर हुनुपर्छ : मन्त्री शर्मा
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
नयाँ बर्षमा बस्ती हस्तान्तरण गरेरै छाड्छु :धुर्मुस
नयाँ बर्षमा बस्ती हस्तान्तरण गरेरै छाड्छु :धुर्मुस
कांग्रेस मात्र होइन, शेरबहादुर-नैतिकता पनि सङ्कटमा !
कांग्रेस मात्र होइन, शेरबहादुर-नैतिकता पनि सङ्कटमा !
संघीय सरकारलाई  मुख्यमन्त्री लालबाबु राउतकाे  एक महिने अल्टिमेटम !
संघीय सरकारलाई मुख्यमन्त्री लालबाबु राउतकाे एक महिने अल्टिमेटम !

तपाईंले छुटाउनुभयो कि?