मतदातालाई चकलेटमा फकाउदै दल, चकलेटकै खोलमा कांग्रेस र लोसपाको चुनाव चिह्न

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २७, २०७९
|
|
२८ पटक हेरिएको
Shares
मतदातालाई चकलेटमा फकाउदै दल, चकलेटकै खोलमा कांग्रेस र लोसपाको चुनाव चिह्न

सारांश

  • काठमाडौँ  ।
  • राजनीतिक दलहरुले चुनाव प्रचार प्रसारलाई फरक शैली अपनाएका छन् ।
  • मतदातालाई आकर्षित गर्नका लागि दलहरुले विभिन्न प्रयासहरु गरिरहेका छन ।

काठमाडौँ  । राजनीतिक दलहरुले चुनाव प्रचार प्रसारलाई फरक शैली अपनाएका छन् । मतदातालाई आकर्षित गर्नका लागि दलहरुले विभिन्न प्रयासहरु गरिरहेका छन ।

रुपन्देही ३ मा भने चकलेटमा चुनाव चिह्न राखेर प्रचार प्रसार भइरहेको छ । कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवारले प्रचारप्रसारका क्रममा चकलेटमा दलको चुनाव चिह्न छापेर बाँडेका हुन् ।

लोसपा उम्मेदवारले बाँडेको चकलेटको खोलमा रातो रंगको साइकल र उक्त साइकलमाथि हरियो रंगको स्वस्तिक छापा लगाएको र साइकलमा भोट हालौ साथी लेखिएको छ । त्यस्तै, चकलेटमा हरियो रंगको रुख चिन्हमा रातो रंगको स्वस्तिक छाप तथा रातो रंगको अक्षरले चुनाव चिन्ह रुखमा भोट हालौ साथी लेखिएको छ । उक्त चकलेट भैरहवाको एक कम्पनीले उत्पादन गरेको हो ।

भैरहवा क्षेत्रमा देखिएका ती चकलेट कसले बनाएको भन्ने नखुले पनि गठबनधनको प्रचार प्रसारमा त्यो चकलेट प्रयोग भएको छ । कांग्रेसबाट निर्वाचित एक जनप्रतिनिधिले त्यो चकलेट गठबन्धनकै कार्यक्रमको पृष्ठभूमिमा हातमा लिएर सामाजिक संजालमा पोस्ट गरेका छन् ।

यो क्षेत्रबाट पाँचदलीय गठबन्धनबाट गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण र प्रदेश सभा सदस्यद्वय लोसपाका सन्तोष पाण्डे र कांग्रेसका रामचन्द्र ढकाल उम्मेदवार छन् ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    nimabi

    Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks. nimabi

    Comment Author

    Binance Pag-signup

    Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.com/ph/register?ref=FIHEGIZ8

    Comment Author

    Registro en Binance

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण अफ्रिकी चर्चमा आक्रमणः पाँचको मृत्यु, दर्जनौँ हतियार बरामद
दक्षिण अफ्रिकी चर्चमा आक्रमणः पाँचको मृत्यु, दर्जनौँ हतियार बरामद
प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठ रहेको भीम रावलको आरोप
प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठ रहेको भीम रावलको आरोप
बार्सिलोना स्पेनिस ला लिगा उपाधि नजिक
बार्सिलोना स्पेनिस ला लिगा उपाधि नजिक
प्रजापतिको मानशिक सन्तुलन ठीक छैन जस्तो छ: मन्त्री स्थापित
प्रजापतिको मानशिक सन्तुलन ठीक छैन जस्तो छ: मन्त्री स्थापित
मन्त्रीहरुको कामप्रति प्रम ओली असन्तुष्ट, साउनमा व्यापक हेरफेरको तयारी, सल्लाहकार पनि हटाउँदै !
मन्त्रीहरुको कामप्रति प्रम ओली असन्तुष्ट, साउनमा व्यापक हेरफेरको तयारी, सल्लाहकार पनि हटाउँदै !
स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्छ : महामन्त्री थापा
बेथानचोक बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १८ पुग्यो, २१ घाइते
बेथानचोक बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या १८ पुग्यो, २१ घाइते
श्रम गन्तव्य मुलुक जान प्रभावमा नपर्नुस् : श्रम मन्त्रालय
श्रम गन्तव्य मुलुक जान प्रभावमा नपर्नुस् : श्रम मन्त्रालय
विश्वकप छनोट एसिया फाइनलः नेपालले आज पहिलो खेल खेल्दै
विश्वकप छनोट एसिया फाइनलः नेपालले आज पहिलो खेल खेल्दै

तपाईंले छुटाउनुभयो कि?