एकैदिन काठमाडौंमा थपिए ४४२ संक्रमित

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २२, २०७७
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • आज एकैदिनमा काठमाडौं उपत्यकामा ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् ।
  • आज थपिएका संक्रमित मध्ये १८८ जना महिला र २५४ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
  • २४ घन्टामा देशभर १ हजार १४ जना थपिएकोमा काठमाडौमा मात्र ४ सय ४२ जना थपिएसँगै जोखिम बढेको छ ।

आज एकैदिनमा काठमाडौं उपत्यकामा ४ सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । आज थपिएका संक्रमित मध्ये १८८ जना महिला र २५४ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा देशभर १ हजार १४ जना थपिएकोमा काठमाडौमा मात्र ४ सय ४२ जना थपिएसँगै जोखिम बढेको छ । आज थपिएका संक्रमित मध्ये ३४४ जना काठमाडौका, ३१ जना भक्तपुरका र ६७ जना ललितपुरका रहेका छन् । हालसम्म २ लाख २७ हजार ४ सय ३३ जना संक्रमण मुक्त भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कसले बाहिर ल्यायो पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद? ६ जना कर्मचारी सरुवा
कसले बाहिर ल्यायो पाइलट र एअर ट्राफिक कन्ट्रोलरबीचको संवाद? ६ जना कर्मचारी सरुवा
कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने  भएपछि सभापति देउवाको राजिनामा माग !
कांग्रेसको पक्षमा स्पष्ट नतिजा नआउने भएपछि सभापति देउवाको राजिनामा माग !
आज नेप्सेमा दोहोरो अंकको गिरावट, इन्फ्रास्ट्रक्चर बैंकको १० प्रतिशतले शेयरमुल्य बृद्धि
आज नेप्सेमा दोहोरो अंकको गिरावट, इन्फ्रास्ट्रक्चर बैंकको १० प्रतिशतले शेयरमुल्य बृद्धि
झापा, मोरङ, सुनसरी र सप्तरीमा १७ को मृत्यु, १५ बेपत्ता
झापा, मोरङ, सुनसरी र सप्तरीमा १७ को मृत्यु, १५ बेपत्ता
साउन ३१ गते शुक्रबारको राशिफल यस्तो छ
दश जना माझीको शव हातखुट्टा बाँधिएको अवस्थामा फेला
दश जना माझीको शव हातखुट्टा बाँधिएको अवस्थामा फेला
स्वास्थ्यमन्त्री गगन थापाको विदाई सम्बोधनमा श्रीमती अञ्जनाका आँसु ..
स्वास्थ्यमन्त्री गगन थापाको विदाई सम्बोधनमा श्रीमती अञ्जनाका आँसु ..
मन्त्री आलेले भने ‘सलमान ज्यू तपाइँलाई स्वागत गर्न आतुर छु’
मन्त्री आलेले भने ‘सलमान ज्यू तपाइँलाई स्वागत गर्न आतुर छु’
टिकटक प्रतिबन्धविरुद्ध १० रिट
टिकटक प्रतिबन्धविरुद्ध १० रिट
एमाले केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्ने
एमाले केन्द्रीय कमिटी बैठक काठमाडौँमा बस्ने