सेनाले ७ हेलिकोप्टर किन किन्दैछ ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०७४
|
|
१८ पटक हेरिएको
Shares
सेनाले ७ हेलिकोप्टर किन किन्दैछ ?

सारांश

  • सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ।
  • विपत् व्यवस्थापन, हवाई सैनिक तालिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना ठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद अनुमति पाएको हो ।
  • यो खबर हामीले आजको कारोबारबाट लिएका हौ।

सरकारले नेपाली सेनाका लागि ७ वटा हेलिकप्टर तथा जहाज खरिद गर्न स्वीकृति दिएको छ। विपत् व्यवस्थापन, हवाई सैनिक तालिम, भीभीआइपी उडान, कार्गोलगायत प्रयोजनका लागि सेनाले साना ठूला गरी ७ वटा सैन्य विमान तथा जहाज खरिद अनुमति पाएको हो । यो खबर हामीले आजको कारोबारबाट लिएका हौ।

सरकारले एउटै आर्थिक बर्षमा यतिधेरै जहाज खरिद गर्न लागेको पहिलो पटक हो ।

सैनिक मुख्यालयले थप २ वटा एम आई १७ हेलिकप्टर खरिदका लागि रक्षा मन्त्रालयसमक्ष प्रस्ताव गरेको छ ।  यी सबै हेलिकप्टर तथा जहाज सार्वजनिक खरिद ऐन र नियमावलीका प्रावधानहनुसार ग्लोबल टेन्डरबाट किन्न लागिएको सेनाले जनाएको छ ।

कहाँबाट कति खरिद?

  • इटालियनः २ (१४ सिट)
  • इन्डोनेसियाः २ (ट्रेनर जहाज)
  • फ्रान्सः १ (फिक्स्ड विङ/ कार्गो)
  • अमेरिकाः बेल (६ सिट) र इकुरेल (४ सिट)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ramesh Kumar

    Aawasek parera kinna lageko holani

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?