मधेशको लागि किन ओलीभन्दा प्रचण्ड नै प्रधानमन्त्री प्यारो ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष २२, २०७४
|
३५
|
५७ पटक हेरिएको
Shares
मधेशको लागि किन ओलीभन्दा प्रचण्ड नै प्रधानमन्त्री प्यारो ?

सारांश

  • काठमाडौं, पुस २२ ।
  • राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशको लागि एमाले अध्यक्ष केपी ओलीभन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो हुने बताएका छन् ।
  • शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने ‘मैले पहिलेपनि भनेको छु, आज पनि भन्छु संघीयता, समावेशी–समानुपातिकको पक्षमा काम गरेको लिडर भनेको प्रचण्ड हो, त्यसैले उहाँ प्रधानमन्त्री बन्दा राम्रो हुन्छ ।

काठमाडौं, पुस २२ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशको लागि एमाले अध्यक्ष केपी ओलीभन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा राम्रो हुने बताएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने ‘मैले पहिलेपनि भनेको छु, आज पनि भन्छु संघीयता, समावेशी–समानुपातिकको पक्षमा काम गरेको लिडर भनेको प्रचण्ड हो, त्यसैले उहाँ प्रधानमन्त्री बन्दा राम्रो हुन्छ ।’

उनले प्रचण्ड र ओलीमध्ये प्रचण्ड नै उदार नेता भएको पनि विश्वास दिलाए । उनले भने, ‘प्रचण्ड समावेशी, समानुपातिकमा काम गरेको नेता हो। उहाँ लिवरल हुनुहुन्छ ।’ खस, बाहुन र क्षेत्री नेताहरुमध्ये संघीयता र समावेशीताको पक्षमा काम गरेको नेता प्रचण्ड भएको उनको भनाई थियो ।

(https://teamtapper.com)

प्रतिक्रिया

35 कमेन्ट

    Comment Author

    Jiiban Raii

    Desh bhari bikash naxhahera ho

    Comment Author

    Niraj Poudyal

    ओलि भनेको भारतको नेता होइन ,प्रचण्ड भनेको भारत को पनि नेता हो त्यसैले

    Comment Author

    Mohan Singh

    नेपाल भरी प्रचंड प्र म चाहको ओली कुन ठाउ मात्र प्र म चाह को हो

      Comment Author

      Shakya Naresh Man

      गलत।

    Comment Author

    Chandra Kharel

    भारत को गुलाम जस्ले गर्छ त्यही राम्रो नि तेरो लागि त

    Comment Author

    Suresh Shrestha

    Modiko axi khana

    Comment Author

    Pradip Raj

    Des le bam pm chaheko ho

    Comment Author

    Pradip Raj

    Janata KO mayndet oli KO lagi ho

    Comment Author

    Parash Sharma

    Madhes ka lagi Oli nai pyara xan but Madhesi neta ko lagi matrai Prachanda thik xan!!!

      Comment Author

      Shakya Naresh Man

      पक्का सहि कुरा।

      Comment Author

      Parash Sharma

      Thank u!! Shakya ji

    Comment Author

    Bijendra Manandhar

    ओलिको लालिपप भन्दा प्रचन्दको लालिपप ठुलो भयर होला!!!

    Comment Author

    Kasi Subedi

    for balance

    Comment Author

    Magarathuldai Thada

    दक्षिणी धार भयर होलानी

    Comment Author

    Ccr Jang Kc

    Banaune saparne smirdi vanda vatkaune bigarne lampasar chahane haru ko name nai madhesi vaera hola..hhh

    Comment Author

    एम डी बल तामाङ

    good

    Comment Author

    Raju Nepal

    अोलि विना को सरकार को कल्पना गर्न सकिन्न ।

    Comment Author

    Dan Katuwal

    parchadale madheshma basne gairanagrik jati sabailai sambidhan samsodhan garera nagrikta dine bhaneko6ni tesaile.

    Comment Author

    Ganesh Khadka

    Galat mansikata vayara hola

    Comment Author

    Rajkumar Magar

    यो चाेटि पनि ओलिको नेतृत्वमा सरकार बनेन भने देश कहिले बन्दैन !

    Comment Author

    Sharad Chandra Acharya

    Gafadi vanda aati kura garne manche man parayera hola.

    Comment Author

    Muskan Shahi

    एकदमैराम्रो काम हुदैछ

    Comment Author

    Balaram Bhuju

    कामरेड प्रचण्ड उताको ईमान्दार पाल्टु भूसिया कुकुर भएर होला र सोझो सिधा गाउले जनताहरूलाई बेमानी गर्ने ईमान्दार दलाल गर्न सकिनेि नेता भएर होला।

    Comment Author

    Rudra Dahal

    BIHAR BANAUNA HO KI,?

    Comment Author

    Reshmi Neupane

    बाम त बाम नै हाे एउटा शिहदरबार बैध्दखानाकाे बाम,एउटा झण्डुबाम ।काम त उहि गर्नु पर्नेहाे उत्पादन काे बिध त एउटै छ (घाेसणा पत्र त एउटै छ )।

    Comment Author

    Rajendra Khadka

    Indian ka das hoinan oli g ..

    Comment Author

    आर जि बिरही

    आजसम्म भारतको आशिर्वादले बाचेको ब्याक्ती लाई अंगीकृतहरुले नचाहे नेपाली चाहने कुरै भएन !

    Comment Author

    Appo Arjun

    के पी नै हुनुपर्छ

    Comment Author

    Sewakar Pandey

    Madhesh ra adhikansha madheshi haruka lagi kp oli pyara;india ra madheshi netaka lagi oli bhanda prachanda pyara;prachanda bhanda sher bdr pyara ta hune nai bhaeni;Nepaliharuka biruddha nakabandi garne yi janghati haruko k kura garnu parxa ra ;yetti bhanaun ki fohorma basne kirale safa sughghar man paraunna.

    Comment Author

    Laxmi Baral

    दाहाल प्रचण्ड पैले भारतीय दलाल थिय तेइ भयर दाहाल प्यारो भाका होलान।

    Comment Author

    Hira Pahadi

    Soch galat vayera jantako.

    Comment Author

    Basudev Shrestha

    सधैं अस्पताल धाउनुपर्ने भन्दा निराोगी ब्यक्तिले देश चलाउनु राम्रो होइन र ?

    Comment Author

    Anil Chaurasiya

    केपी जस्तो क्षुद्र बिचार को बेकती लाई देश को जि…. न…अ.. राम्रो हुन्छ

    Comment Author

    Pandey Laxman

    भारत पर्सत भयर

    Comment Author

    Gyan Adhikari

    Kp Vanda pyaro prachanda nai hun India ko lagi,tyesaile hola.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 35
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?