न्युजिल्याण्डका पूर्वप्रधानमन्त्रीको विवाह

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २९, २०८०
|
|
५६ पटक हेरिएको
Shares
न्युजिल्याण्डका पूर्वप्रधानमन्त्रीको विवाह

सारांश

  • एजेन्सी।
  • न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न र क्लार्क गेफोर्डले विवाह गरेका छन्।
  • परिवारका सदस्यहरू, साथीहरू र केही नजिकका राजनीतिज्ञ सहकर्मीहरूको उपस्थितिमा आयोजित सानो समारोहमा उनको विवाह भएको हो।

एजेन्सी। न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्न र क्लार्क गेफोर्डले विवाह गरेका छन्। परिवारका सदस्यहरू, साथीहरू र केही नजिकका राजनीतिज्ञ सहकर्मीहरूको उपस्थितिमा आयोजित सानो समारोहमा उनको विवाह भएको हो।

न्युजिल्याण्डको नर्थ आइल्याण्डको हक्स बेमा कडा सुरक्षा बीच सो समारोह आयोजना गरिएको थियो। समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए।

आर्डर्न र गेफोर्डबीचको लगभग पाँच वर्षको सम्बन्ध विवाहमा परिणत भएको बताइएको छ। उनीहरू बीच सन् २०२२ मा विवाहको मिति तय भएको थियो तर कोभिड-१९ महामारीका कारण स्थगन गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सङ्घीय समाजवादी फोरम नेपाल र हाम्रो कम्युनिष्ट पार्टी एकीकृत
सङ्घीय समाजवादी फोरम नेपाल र हाम्रो कम्युनिष्ट पार्टी एकीकृत
प्रधानमन्त्री आफैले दार्‍ही काट्नु भएको छ : सुर्य थापा
प्रधानमन्त्री आफैले दार्‍ही काट्नु भएको छ : सुर्य थापा
ओली-प्रचण्ड निर्णायक संघर्षमा, नेकपा दुर्घटना नजिक
ओली-प्रचण्ड निर्णायक संघर्षमा, नेकपा दुर्घटना नजिक
हिंसात्मक घटनाबाट आतंकित नहुनुस् :गगन
हिंसात्मक घटनाबाट आतंकित नहुनुस् :गगन
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट
झापामा एक १७ बर्षीया किशोरी बलाकृत, एक जना युवा पक्राउ
झापामा एक १७ बर्षीया किशोरी बलाकृत, एक जना युवा पक्राउ
शिवराज नगरपालिका भित्रका बासिन्दाले  घरमा शौचालय नबनाए सुविधा नपाउने
शिवराज नगरपालिका भित्रका बासिन्दाले घरमा शौचालय नबनाए सुविधा नपाउने
सांसदले अब व्यापार–व्यावसाय गर्न नपाउने, छोरा र श्रीमतीले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने!
सांसदले अब व्यापार–व्यावसाय गर्न नपाउने, छोरा र श्रीमतीले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने!
नेपालमा नाै प्रजातिका तेह्र हजार बढी गिद्ध !
नेपालमा नाै प्रजातिका तेह्र हजार बढी गिद्ध !
लिभरपुरका पूर्व स्ट्राइकरलाई जरिवानासहित प्रतिबन्ध
लिभरपुरका पूर्व स्ट्राइकरलाई जरिवानासहित प्रतिबन्ध