मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्छन् : डा. भटटराई

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
|
४४ पटक हेरिएको
Shares
मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्छन् : डा. भटटराई

सारांश

  • महोत्तरी, मंसिर १६ – मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्ने नयाँ शक्ति नेपालका संयोजक एवम पूर्वप्रधानमन्त्री डा.
  • बाबुराम भटटराईले बताउनुभएको छ ।
  • शुक्रबार अबेर राति महोत्तरीको गौशाला आउनुभएका संयोजक डा.

महोत्तरी, मंसिर १६ – मधेसी नागरिकले संविधान संशोधन गर्ने पक्षधरलाई मतदान गर्ने नयाँ शक्ति नेपालका संयोजक एवम पूर्वप्रधानमन्त्री डा. बाबुराम भटटराईले बताउनुभएको छ ।

शुक्रबार अबेर राति महोत्तरीको गौशाला आउनुभएका संयोजक डा. भटटराईले पत्रकारसँग कुराकानी गर्दै वर्तमान समयमा नेपाली कांग्रेस र वाम गठबन्धन संविधान संशोधनको विरुद्धमा उभिएकाले अब मधेसी नागरिकले नयाँ शक्ति, राजपा र फोरमका उम्मेदवारलाई विजयी गराए मात्र संविधान संशोधन हुने बताउनुभयो ।

नयाँ शक्ति पहिले पनि मधेसीको अधिकारका लागि लडदै आएकोले संविधानमा हकअधिकार स्थापित गर्नका लागि अहम भूमिका निर्वाह गर्नका लागि आग्रह गर्नुभयो ।

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Bhola Neupane

    Tapai baulaunu bho janta le k garnu nepaliko bhaggema nai xaina hola

    Comment Author

    Bhupal Ghimire

    यो बौलाहा हो

    Comment Author

    Sewakar Pandey

    Madhesi nagrik le ta kunni?Madhesi dal ka neta le bhane Terai lai Bharatma milaune chahana garne aru partilai pani vote garlan.

    Comment Author

    Hari Bhandari Kalpit

    हजुर ले हार स्वीकार त गर्नु हुन्छ नि

    Comment Author

    Tulsi Kafle

    सहि कुरो

    Comment Author

    Bhattarai Bhawani Prasad

    यो सम्बिधान सम्दोधन भन्छन । कुन कुन धारा कहाँ कहाँ र किन सम्सोधन गर्नु पर्ने । कति कारण ले यी धारा अधुरा छन ! जनतालाइ प्रस्ट परिदिए हुन्थियो !

    Comment Author

    Binod Sharms

    Are madesilai aru k samsodan garnu pareyo sabai vai sakeyo tapai india ko nagirta liyera basnu ta tapailai india lay thulo posta dina samidhan samidhan samsodhan garxa ta jau india

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?