मध्ये राती आएको पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु, तीन गम्भीर

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १७, २०७४
|
|
८८ पटक हेरिएको
Shares
मध्ये राती आएको पहिरोले पुरिएर एकै परिवारका तीनजनाको मृत्यु, तीन गम्भीर

सारांश

  • शनिवार, असार १७, २०७४ फिदिम :  तेह्रथुम नगरपालिका- ५ आमदिमा  मध्ये राती सुतिरहेको बेलामा घरमाथिबाट आएको पहिरोले पुरिएर एकै परिवारका तीन जनाको ज्यान गएको छ ।
  • तीन जना गम्भीर घाइते भएका छन् ।
  • गएराति घरमाथिको कुलोबाट खेतमा लगिएको पानी थुनिँदा खसेको पहिरोले पुरिदा ५० बर्षीय कुमारी लिम्बु, उनकी ९ वर्षीया नातिनी प्रिती र ७ वर्षीय नाती प्रेम लिम्बुको ज्यान गएको जानकारी दिनुभयो ।

शनिवार, असार १७, २०७४

फिदिम :  तेह्रथुम नगरपालिका- ५ आमदिमा  मध्ये राती सुतिरहेको बेलामा घरमाथिबाट आएको पहिरोले पुरिएर एकै परिवारका तीन जनाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् ।

गएराति घरमाथिको कुलोबाट खेतमा लगिएको पानी थुनिँदा खसेको पहिरोले पुरिदा ५० बर्षीय कुमारी लिम्बु, उनकी ९ वर्षीया नातिनी प्रिती र ७ वर्षीय नाती प्रेम लिम्बुको ज्यान गएको जानकारी दिनुभयो ।

पहिरोले पुरिएर कुमारी लिम्बूकै ४० बर्षीय भाई सोमकुमार, ३५ बर्षीय भाई तेजकुमार लिम्बू र १५ बर्षीय नातिनी पञ्चकुमारी लिम्बु गम्भीर घाइते हुनुभएका छौं । घाइतेकोे उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

(https://chacc.co.uk)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यसकारण मिडिया सोसाइटी नेपालका अध्यक्षले दिए राजिनामा
यसकारण मिडिया सोसाइटी नेपालका अध्यक्षले दिए राजिनामा
निर्वाचन आचारसंहिता लागू भएपछि के गर्न पाइने छ, के गर्न पाइने छैन ? (आचारसंहितासहित)
निर्वाचन आचारसंहिता लागू भएपछि के गर्न पाइने छ, के गर्न पाइने छैन ? (आचारसंहितासहित)
प्रदेश नं ५ : दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा शोक प्रस्ताव पारित
प्रदेश नं ५ : दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा शोक प्रस्ताव पारित
करन जोहरले रिजेक्ट गरेका कपडा लगाउने हिरो
करन जोहरले रिजेक्ट गरेका कपडा लगाउने हिरो
इन्डोनेसियामा ६.३ म्याग्नीच्युडको भूकम्प
इन्डोनेसियामा ६.३ म्याग्नीच्युडको भूकम्प
देउवाले ल्याए हारेका नेता खुसी हुने प्रस्ताव, आरजु सांसद बन्ने !
देउवाले ल्याए हारेका नेता खुसी हुने प्रस्ताव, आरजु सांसद बन्ने !
जुलुुसको नेतृत्व गर्दै पृथ्वीनाराण शाह
जुलुुसको नेतृत्व गर्दै पृथ्वीनाराण शाह
एसएसपी लोहनीलाई साधारण तारेखमा छाड्न उच्च अदालतको आदेश
प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि पूर्वराष्ट्रपति भण्डारीको आग्रह
पाइलटले त्यही जहाज सोमबार क्यानडाबाट बंगलादेश ल्याएका थिए, दुर्घटनाले उब्जाएका सात प्रश्न