दार्चुलामा एमाले उमेदवार गणेश ठगुन्ना विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
४१ पटक हेरिएको
Shares
दार्चुलामा एमाले उमेदवार गणेश ठगुन्ना विजयी

सारांश

  • काठमाडौं ।
  • दार्चुलामा नेकपा एमालेका उमेदवार गणेशसिँह ठगुन्ना विजयी भएका छन् ।
  • २८९९८ मतसहित उनी विजयी भएका हुन् ।

काठमाडौं । दार्चुलामा नेकपा एमालेका उमेदवार गणेशसिँह ठगुन्ना विजयी भएका छन् ।

२८९९८ मतसहित उनी विजयी भएका हुन् । उनले कांग्रेसका विक्रमसिँह धामीलाई ६७६५ मत अन्तरले पराजित गरेका हुन् । धामीले २२२३३ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Ramesh Kumar

    La”usko ta namai thaguna po xata ha!?

    Comment Author

    Kanchha Himdung Tmg

    Congratulation comred.

    Comment Author

    सुरज बिरहि सुरखेति

    हार्दिक बधाई छ कमरेड लाल सलाम

    Comment Author

    Kiran Shrestha

    बधाई “

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?