मन्त्रिपरिषद बैठक बस्दै, विशेष राहत प्याकेज घोषणा गर्ने तयारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १६, २०७६
|
|
५२ पटक हेरिएको
Shares
मन्त्रिपरिषद बैठक बस्दै, विशेष राहत प्याकेज घोषणा गर्ने तयारी

सारांश

  • आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तय भएको हो ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार मन्त्रिपरिषद बैठक बस्ने तय भएको हो ।

आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तय भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार मन्त्रिपरिषद बैठक बस्ने तय भएको हो । बैठकले विशेष राहत प्याकेजबारे निर्णय गर्ने बुझिएको छ ।

सरकारले कोरोना भाइरसको रोकथामका लागि देशभर लकडाउन गरेको छ दिन भइसकेको अवस्थामा मन्त्रिपरिषद बैठक बस्न लागेको हो । बैठकमा लकडाउनको समिक्षा, राहतको प्याकेज घोषणा, विदेशबाट आवश्यक स्वास्थ्य सामाग्री ल्याउनेलगायतका विषय एजेन्डामा बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरखा २ मा बाबुरामलाई लखेड्दै नारायणकाजी श्रेष्ठ
गोरखा २ मा बाबुरामलाई लखेड्दै नारायणकाजी श्रेष्ठ
रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलर पर्ने
रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाए प्रति ब्यारल १५० डलर पर्ने
‘किस’ खाएर लुटपाट गर्ने पक्राउ, यसरी परे प्रहरीको फन्दामा
‘किस’ खाएर लुटपाट गर्ने पक्राउ, यसरी परे प्रहरीको फन्दामा
मुख्यसचिव रेग्मी प्रति कठोर बन्दै प्रम ओली, नेपाल फर्किए लगत्तै टुंगो लगाउने !
मुख्यसचिव रेग्मी प्रति कठोर बन्दै प्रम ओली, नेपाल फर्किए लगत्तै टुंगो लगाउने !
छठ पर्व सुरु ,नहाय–खाय विधि गरिँदै
छठ पर्व सुरु ,नहाय–खाय विधि गरिँदै
मनोहरा नदी पनि यी व्यक्तिका नाममा दर्ता भेटियो
मनोहरा नदी पनि यी व्यक्तिका नाममा दर्ता भेटियो
रुसमाथि अमेरिकी नाकाबन्दीले नेपाली सेनालाई हेलिकोप्टर किन्न सकस
रुसमाथि अमेरिकी नाकाबन्दीले नेपाली सेनालाई हेलिकोप्टर किन्न सकस
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
आज तोलामा दुईसयले घट्यो सुनको मूल्य
आज तोलामा दुईसयले घट्यो सुनको मूल्य
यस आर्थिक वर्षभित्र ‘उज्यालो तनहुँ’ घोषणा गरिने
यस आर्थिक वर्षभित्र ‘उज्यालो तनहुँ’ घोषणा गरिने