मन्त्रीका सचिवालयमा छोरा, भाइ र भतिजा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १, २०७३
|
|
१२७ पटक हेरिएको
Shares
मन्त्रीका सचिवालयमा छोरा, भाइ र भतिजा

सारांश

  • मन्त्रीहरुले स्वकीय सविालयमा आफ्नै नातेदरलाई कर्मचारीमा नियुक्त गरेर जागिर खुवाउने प्रवृत्ति पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि देखिएको छ ।
  • प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका सचिवालय उनीहरुकै उनीहरुकै भाइ, भतिजा र भान्जाले भरिएका छन् ।
  • प्रधानमन्त्री दाहालले छोरा प्रकाश दाहाललाई, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले छोरा राहुल महरालाई, श्रममन्त्री सूर्यमान गुरुङले भतिजा डिल्ली गुरुङलाई, राज्यमन्त्री मिठु मल्लले छोरा रवी प्रकाश मल्ललाई, राज्यमन्त्री इन्द्र बानियाँले भतिजा शैलेन्द्र बानियाँलाई र कानुनमन्त्री अजयशंकर नायकले भतिजा रञ्जित कुमार नायकलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् ।

मन्त्रीहरुले स्वकीय सविालयमा आफ्नै नातेदरलाई कर्मचारीमा नियुक्त गरेर जागिर खुवाउने प्रवृत्ति पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि देखिएको छ ।

प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका सचिवालय उनीहरुकै उनीहरुकै भाइ, भतिजा र भान्जाले भरिएका छन् ।

प्रधानमन्त्री दाहालले छोरा प्रकाश दाहाललाई, उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले छोरा राहुल महरालाई, श्रममन्त्री सूर्यमान गुरुङले भतिजा डिल्ली गुरुङलाई, राज्यमन्त्री मिठु मल्लले छोरा रवी प्रकाश मल्ललाई, राज्यमन्त्री इन्द्र बानियाँले भतिजा शैलेन्द्र बानियाँलाई र कानुनमन्त्री अजयशंकर नायकले भतिजा रञ्जित कुमार नायकलाई स्वकीय सचिवमा नियुक्त गरेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

उनीहरुले गोपनीयता र काम गर्न सहजताका लागि आफन्तलाई नै स्वकीय सचिव बनाएको बताउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?