राजा आउ भन्दै सडकमा प्रदर्शन भएपछि मन्त्री त्रिपाठीको जवाफ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २५, २०७७
|
|
२३ पटक हेरिएको
Shares
राजा आउ भन्दै सडकमा प्रदर्शन भएपछि मन्त्री त्रिपाठीको  जवाफ

सारांश

  • काठमाडौं, २४ मंसिर ।
  • संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले राजावादीहरु सडकमा आउनुलाई सामान्य रुपमा लिनुपर्ने टिप्पणी गरेका छन् ।
  • लोकतन्त्रमा सबैलाई आफ्नो अभिमत राख्न पाउने पनि उनले सुनाए ।

काठमाडौं, २४ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले राजावादीहरु सडकमा आउनुलाई सामान्य रुपमा लिनुपर्ने टिप्पणी गरेका छन् । लोकतन्त्रमा सबैलाई आफ्नो अभिमत राख्न पाउने पनि उनले सुनाए । राजतन्त्र चाहियो भन्नेहरु निरंकुशवादी हुने पनि सुनाए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
रेडगोल्ड इन्टरटेन्टमेन्टमा शुभकामना आदानप्रदान
रेडगोल्ड इन्टरटेन्टमेन्टमा शुभकामना आदानप्रदान
बितेका १२ घण्टामा देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने
बेवारिसे गाईको व्यवस्थापन नहुँदासम्म अन्न ग्रहण नगर्ने
बेवारिसे गाईको व्यवस्थापन नहुँदासम्म अन्न ग्रहण नगर्ने
कृषिमा १४ करोड ४४ लाख बजेट
कृषिमा १४ करोड ४४ लाख बजेट
उमेर नपुग्दै विवाह गर्ने प्रवृत्ति बढ्दै…
जसपा फुटाएर लोसपासँग एकीकरण गर्ने बाबुरामको तयारी
जसपा फुटाएर लोसपासँग एकीकरण गर्ने बाबुरामको तयारी
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १०६, संक्रमित पाँच हजार पुग्दै
मेस्सी देखि राष्ट्रपतिसम्मअवैध धन लुकाउनेमा  :पनामा पेपर्स–२ खुलासा
मेस्सी देखि राष्ट्रपतिसम्मअवैध धन लुकाउनेमा :पनामा पेपर्स–२ खुलासा
परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणः अमेरिकासँग वृहत स्वरुपमा सम्बन्ध विस्तार
परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणः अमेरिकासँग वृहत स्वरुपमा सम्बन्ध विस्तार

तपाईंले छुटाउनुभयो कि?