नेकपाका यी केन्द्रिय सदस्यलाई प्रचण्डले दिए निम्तो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
३० पटक हेरिएको
Shares
नेकपाका यी केन्द्रिय सदस्यलाई प्रचण्डले दिए निम्तो

सारांश

  • काठमाडौ, ११ मंसिर ।
  • केन्द्रीय कमिटी बैठकको माग गर्दे पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका नेकपा २२ केन्द्रीय सदस्यसँग छलफलका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले खुमलटारस्थित आफ्नो निवासमा निम्तो दिएका छन्।
  •  छिटो केन्द्रीय कमिटीको बैठक माग, केन्द्रीय सचिवालयलाई सर्वेसर्वा बनाउन नहुने मागका साथ २२ (सुरुमा १८ र पछि ४) केन्द्रीय सदस्यले ५ असोजमा पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका थिए।

काठमाडौ, ११ मंसिर । केन्द्रीय कमिटी बैठकको माग गर्दे पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका नेकपा २२ केन्द्रीय सदस्यसँग छलफलका लागि नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले खुमलटारस्थित आफ्नो निवासमा निम्तो दिएका छन्। छिटो केन्द्रीय कमिटीको बैठक माग, केन्द्रीय सचिवालयलाई सर्वेसर्वा बनाउन नहुने मागका साथ २२ (सुरुमा १८ र पछि ४) केन्द्रीय सदस्यले ५ असोजमा पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका थिए।

केन्द्रीय सदस्य डा बिजय पौडेलको नेतृत्वमा बुझाइएको ज्ञापन पत्र र उनीहरुको सरोकारको विषयमा छलफल गर्न आज दिउसो २ बजे खुमलटारमा ती केन्द्रीय सदस्यहरुलाई बोलाइएको हो।

(sweet-factory)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?