मन्त्री गोकर्ण विष्टको निर्देशन टेरेनन् कर्मचारी, अब के हुन्छ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र ११, २०७४
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • दरबन्दीभन्दा बढी रहेका कर्मचारीलाई हाजिर नगराउन श्रममन्त्री गोकर्ण विष्टको निर्देशन कर्मचारीले उल्लंघन गरेका छन् ।
  • उनीहरुले मन्त्रीको निर्देशनविपरीत शुक्रबार पनि हाजिर गरे ।
  • निमित्त कार्यालय प्रमुख प्रेमबहादुर पेसारले कर्मचारीलाई नियमित रुपमा हाजिर गराएर काममा लगाएको बताए ।

दरबन्दीभन्दा बढी रहेका कर्मचारीलाई हाजिर नगराउन श्रममन्त्री गोकर्ण विष्टको निर्देशन कर्मचारीले उल्लंघन गरेका छन् ।

उनीहरुले मन्त्रीको निर्देशनविपरीत शुक्रबार पनि हाजिर गरे ।

निमित्त कार्यालय प्रमुख प्रेमबहादुर पेसारले कर्मचारीलाई नियमित रुपमा हाजिर गराएर काममा लगाएको बताए ।

मन्त्रीको निर्देशविपरित किन हाजिर गराएको भन्ने प्रश्नमा उनले कसले कहाँ के भन्यो भन्ने आधारमा कर्मचारीको हाजिर रोक्न नसक्ने जानकारी दिए । आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Dinesh Kumar Thapa

    गाेकर्ण बिष्टले कार्वाहि गरेपछि थाहा पाउँछ ।

    Comment Author

    Krishna Bindash

    Terdainan sathi terdainan kanun ramro xaina

    Comment Author

    Mohan Kayasta

    Sabai Karmachari Dalal Hainan .

    Comment Author

    Bhadra Thapa

    कहाँ टेर्छ देउवाको पक्का समर्थन पाई रहेछ । उस्ले दिनानु दिन कर्मचारीलाई हात हालेको सहदैनौ भन्ने अभिब्यत्ति दिई रहन्छ त ? दालमे कुच्छ काला हे !!!

    Comment Author

    Dhurba Dhurba

    नतेरने लाईअबकास अनि नया भर्ना हेेनत?

    Comment Author

    बिनोद खतिवडा

    सरकारको निर्देशन नटेर्ने कर्मचारीहरुलाई बर्खास्त गर्नुपर्छ।।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?