मलेशियाको १ सय १५ रनको लक्ष्य पछ्याउँदै नेपाल

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १६, २०७८
|
|
२७ पटक हेरिएको
Shares
मलेशियाको १ सय १५ रनको लक्ष्य पछ्याउँदै नेपाल

सारांश

  • त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा मलेसियाले नेपाललाई एक सय १५ रनको लक्ष्य दिएको छ ।
  • त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १४ रन बनायो ।
  • मलेसियाका लागि जुबैदी जुलकिफ्लीले ३२ र कप्तान अहमद फैजले २४ रन बनाए ।

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा मलेसियाले नेपाललाई एक सय १५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १४ रन बनायो । मलेसियाका लागि जुबैदी जुलकिफ्लीले ३२ र कप्तान अहमद फैजले २४ रन बनाए । बलिङतर्फ नेपालका करण केसी र कप्तान सन्दीप लामिछानेले दुई÷दुई विकेट लिए । यस्तै अभिनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक–एक विकेट लिए ।

यसअघि पहिलो खेलमा अस्ति नेपालले पपुवा न्यूगिनी पीएनजीलाई १५ रनले हराएको थियो । त्यस्तै हिजोको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हरायो ।

नेपालले तेस्रो खेल भोलि पीएनजीसँग खेल्नेछ । त्रिदेशीय शृङ्खलामा नेपाल, मलेसिया र पीएनजी सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधानको सफल कार्यान्वयनमा नेताहरू चुक्दा प्रसाईंहरू धावा बोल्दैछन् : नैनसिंह महर
संविधानको सफल कार्यान्वयनमा नेताहरू चुक्दा प्रसाईंहरू धावा बोल्दैछन् : नैनसिंह महर
अन्योलमा चालक अनुमतिपत्र नेपालीकरण
अन्योलमा चालक अनुमतिपत्र नेपालीकरण
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च
नेपोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश
नेपोलीलाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा प्रवेश
बुद्धको सन्देशबाट विश्व शान्ति कायम हुनसक्छ : उपराष्ट्रपति
बुद्धको सन्देशबाट विश्व शान्ति कायम हुनसक्छ : उपराष्ट्रपति
पूर्व राजाको समान बोकेको गाडीले ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु
पूर्व राजाको समान बोकेको गाडीले ठक्कर दिँदा मोरङमा एक जनाको मृत्यु
सम्पत्ति छानविन गर्न आयोगमा निवेदन ,कुलमान घिसिङलाई हटाइदै !
सम्पत्ति छानविन गर्न आयोगमा निवेदन ,कुलमान घिसिङलाई हटाइदै !
आज ३१ आषाढ २०७७ बुधवार को राशिफल
आज ३१ आषाढ २०७७ बुधवार को राशिफल
मोटरपुल सञ्चालनमा आएपछि स्थानीय खुशी
मोटरपुल सञ्चालनमा आएपछि स्थानीय खुशी
पोखरामा पाँच प्याराग्लाइडर फेवातालमा खसे !
पोखरामा पाँच प्याराग्लाइडर फेवातालमा खसे !

तपाईंले छुटाउनुभयो कि?