सत्तारुढ दल मिलेर जान कुरा भयो : प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २५, २०७८
|
|
३७ पटक हेरिएको
Shares
सत्तारुढ दल मिलेर जान कुरा भयो : प्रचण्ड

सारांश

  • नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरूबीच तालमेलको विषयमा कुरा भएको बताउनुभएको छ ।
  • पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आज शुक्रवार बसेको सत्तारुढ गठबन्धनको बैठकमा चुनाव केन्द्रित कुराकानी भएको बताउनुभएको हो ।
  • उहाँले भन्नुभयो, ‘मुख्य रूपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलहरूबीच तालमेलको विषयमा कुरा भएको बताउनुभएको छ ।

पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले आज शुक्रवार बसेको सत्तारुढ गठबन्धनको बैठकमा चुनाव केन्द्रित कुराकानी भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘मुख्य रूपमा निर्वाचन केन्द्रित भएर कुरा भएको छ । सबैतिर तालमेल गरेर नै जाने भन्ने कुरा भयो ।’

अर्को एक फरक प्रसङ्गमा उहाँले भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘छलफलबाट निकास निकाल्छौँ । केही समस्या छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नरेन्द्र मोदीले गरे चीनको महत्वाकांक्षी परियोजनाको विरोध
नरेन्द्र मोदीले गरे चीनको महत्वाकांक्षी परियोजनाको विरोध
बाल सुधार गृह घटनाको अपडेट : १९ सुरक्षाकर्मी र १० बालबन्दी घाइते
बाल सुधार गृह घटनाको अपडेट : १९ सुरक्षाकर्मी र १० बालबन्दी घाइते
प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’
प्रधानमन्त्री ओलीको यस्तो दावीमा के छ प्रतिक्रिया ? भन्छन् ‘मेरो पालामा इतिहासमै नभएका काम भए’
जिप दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
जिप दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
श्रीलंकाविरुद्ध न्युजिल्यान्डको प्रभावशाली जीत
श्रीलंकाविरुद्ध न्युजिल्यान्डको प्रभावशाली जीत
आज विदेशी मुद्राको विनिमय दर कति ‍?
आज विदेशी मुद्राको विनिमय दर कति ‍?
संघीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल
संघीय कानुन निर्माणमा संयुक्त पहल गरौँ : प्रधानमन्त्री दाहाल
मुद्दा दायर भएका रवि लामिछानेसहितको आजदेखि थुनछेक बहस शुरु हुुँदै
मुद्दा दायर भएका रवि लामिछानेसहितको आजदेखि थुनछेक बहस शुरु हुुँदै
फेरि कञ्चनपुरमै दुई बालिका बलात्कारको घटना सार्वजनिक
फेरि कञ्चनपुरमै दुई बालिका बलात्कारको घटना सार्वजनिक
सोलुदुधकुण्ड नगरपालिकालाई पर्यटकीय नगरी बनाउन नगरबासी एकजुट
सोलुदुधकुण्ड नगरपालिकालाई पर्यटकीय नगरी बनाउन नगरबासी एकजुट

तपाईंले छुटाउनुभयो कि?