महा लेखापरीक्षक द्वारा राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ३१, २०७७
|
|
२८ पटक हेरिएको
Shares
महा लेखापरीक्षक द्वारा  राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश

सारांश

  • काठमाडौँ,३१ असार : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०७५।
  • ०७६ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
  • सो अवसरमा राष्ट्रपति भण्डारीले सुशासन कायम गर्न, पारदर्शिता अपनाउन र फजुल खर्च नियन्त्रण गरी विकासनिर्माणका कार्य समयमा नै सम्पन्नक गराउन महालेखापरीक्षकबाट हुने लेखा परीक्षणको ठूलो महत्व राख्ने बताईन ।

काठमाडौँ,३१ असार : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०७५।०७६ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले सुशासन कायम गर्न, पारदर्शिता अपनाउन र फजुल खर्च नियन्त्रण गरी विकासनिर्माणका कार्य समयमा नै सम्पन्नक गराउन महालेखापरीक्षकबाट हुने लेखा परीक्षणको ठूलो महत्व राख्ने बताईन । आर्थिक अनुशासन कायम गरी समग्र आर्थिक विकासका कार्य सम्पादन गरेमा नै ूसमृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्न मद्दत पुग्ने बताउँदै राष्ट्रपति भण्डारीले आफ्नो गहन संवैधानिक दायित्व निर्वाह गर्न महालेखा परीक्षकको कार्यालय सफल हुने विश्वानस व्यक्त गरिन ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पेनाल्टी सुटआउटमा पुलिसलाइ हराउँदै सुनसरी बिजयी !
पेनाल्टी सुटआउटमा पुलिसलाइ हराउँदै सुनसरी बिजयी !
अब फोरजी सेवा देशैभर!
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
भरतपुर महानगरमा के हुन्छ ? आज सर्वोच्चमा सुनुवाई
भरतपुर महानगरमा के हुन्छ ? आज सर्वोच्चमा सुनुवाई
चितवन क्षेत्र नं २ मा पूर्व सांसद चुनावी मैदानमा ,कस्को भाग्य बलियो
चितवन क्षेत्र नं २ मा पूर्व सांसद चुनावी मैदानमा ,कस्को भाग्य बलियो
संघीय निजामती सेवा विद्येयक सच्याउन माग, आजबाट आन्दोलनका कार्यक्रम सुरु
संघीय निजामती सेवा विद्येयक सच्याउन माग, आजबाट आन्दोलनका कार्यक्रम सुरु
यू–१९क्रिकेट- नेपाल ८ विकेटले पराजित
यू–१९क्रिकेट- नेपाल ८ विकेटले पराजित
नक्कली लाइसेन्स प्रकरण: यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
नक्कली लाइसेन्स प्रकरण: यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर
पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला उपर पुनरावलोकनमा निस्सा प्राप्त
पूर्वडिआइजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला उपर पुनरावलोकनमा निस्सा प्राप्त
४१ जनालाई जेल पठाउने मेनुकाको यस्तो माघे संक्रान्ति
४१ जनालाई जेल पठाउने मेनुकाको यस्तो माघे संक्रान्ति

तपाईंले छुटाउनुभयो कि?