महिषासुरको नाश भएपछि देशमा शान्ति आउँछ : ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १३, २०७४
|
२०
|
२१ पटक हेरिएको
Shares
महिषासुरको नाश भएपछि देशमा शान्ति आउँछ : ओली

सारांश

  • झापा, असोज १३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावपछि देश विकासतर्फ लाग्ने दाबी गर्नु भएको छ ।
  • शुक्रबार झापामा नेकपा एमाले इलामले बिर्तामोडमा गरेको दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दसैँपछि देशमा शान्ति आउने दाबी गर्नु भएको हो ।
  • ‘दसैँपछि देशमा शान्ति आउनेछ’ ओलीले व्यंग्य गर्दै भन्नुभयो ‘महिषासुरको नाश भएपछि शान्ति आउँछ ।

झापा, असोज १३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको चुनावपछि देश विकासतर्फ लाग्ने दाबी गर्नु भएको छ । शुक्रबार झापामा नेकपा एमाले इलामले बिर्तामोडमा गरेको दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दसैँपछि देशमा शान्ति आउने दाबी गर्नु भएको हो ।

‘दसैँपछि देशमा शान्ति आउनेछ’ ओलीले व्यंग्य गर्दै भन्नुभयो ‘महिषासुरको नाश भएपछि शान्ति आउँछ ।’ स्थानीय तहको चुनावले विकासको आधार तयार गरेको भन्दै ओलीले अब प्रदेश र प्रतिनिधिसभाको चुनावपछि देश विकासमा अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

20 कमेन्ट

    Comment Author

    Gegindra Basnet

    Pahila ta dalal mahisasur ko antya garna parne vayo haina ta?

    Comment Author

    Bhisma Yonzan

    1 janata Timi nai hau maikhasur

    Comment Author

    Hemanta Chamlagai

    महिसासुर भनेकै ६०१

    Comment Author

    Uddhav Acharya

    त्यो आफुवाट हटाउन थाल्नेकि महोदय

    Comment Author

    Dhanraj Lamichhane

    Mahisasur tapai ki Ko? Prastyaunu paro oli jee

    Comment Author

    Amar Ghotane

    महिसासुर चाहिँ उखाने नै हो।

    Comment Author

    Ganga Bishwakarma

    दुबै अटा मिर्गौला फेल हुदापनी मैखासुरको नास हुदैन नेपालमा के गर्ने एहिछ बिडम्बाण

    Comment Author

    Buddhipd Rai

    केपि ओलीजीले जहिल्यै किन Indian मिथक/जय हिन्द हिन्दूस्थानी जयगाथा मात्र वाचन गर्ने गर्छन् हँ?कतै यिनको कथा र व्यथा पनि Indian नै त होइन? नेपालको धरतीमा नेपाली कै गाथा वाचन गर्न सिक्नोस्सस।

    Comment Author

    Shyam Fayal

    Shabdik mahisasur timro nai nash hunu paryo pahila. Kripaya deshko lagi yati tyag garideu.

    Comment Author

    Pitambar Timilsina

    ओलीभाई महिषाशुर भनेको तिमी आफैं ह्वौ यसैलाई तथास्तु भन।

    Comment Author

    Pitambar Timilsina

    बुद्धिजी तपाईंलाई अझै श ङ्का छर!!!

    Comment Author

    Ganesh Karki

    मैसासुरले हवामाकुरा गर्ने पक्षको अलावा बिपक्षलाई देख्ने बुध्दी नभयका आफ्नो स्वार्थका लागी अरुको ज्यानमास्नेको सत्यानास गरुन।

    Comment Author

    Sukdevprasad Mandal

    Aaphu k bhasama suar ho ki kiya ho uakhanea

    Comment Author

    Santosh Subedi

    आफै स्यूंईकिनुपर्छ पहिला अनि आउंछ देशमा सान्ती अहंकार् बोकेर म मात्रै हौं राष्ट्रबादी भन्दै लराउंने चाहि को हो नि??

    Comment Author

    Amrit Sigdel

    यो पारा ले कृस्नप्रसाद भटटराइ लाइ उच्छिन्छौ क्यार,,,,कमिला कति सानो छ ,,,? जिस्क्यायौ भने त टाेक्छ नि,,,,अनि तेसैलाइ ब्याग्ङग्य गरेर समय बिताउछौ,,?

    Comment Author

    Lee Romeo

    उनेर्काे मालिक त जम्मा अाठ पास…के भन्नु खै…¿

    Comment Author

    Hem Nachhiring

    Ko hun yi tukkeko mahisasur???

    Comment Author

    Durga Adhikari

    Jemaraja haru mind khuskeka ra uttaula kura garerai samapta hune bhaye. Oli surpunakha ji aba dherai nabola timro samaya ko badha bhatkidai cha Aja Bijaya ashami kai dina dekhi suva chaina.

    Comment Author

    Dhruva Sedhai

    तिमी चाहीं पहीलो महिषासुर हो तिम्रो नाश पहिलो आबश्यक

    Comment Author

    Upendra Yadav

    बास्तवमा के पि अाेलि प्र म हुनुपर्ने किनभने ज्याेतिषि ज्ञान काे पनि अभ्यास र जनतालाई पतियार बनाउने कुरामा माहिर छन हाेला नहाेला त्यो त समयले बताउला । गुड जब अाेलि सरकार

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 20
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?