बालुवाटारबाट निस्केर बालकोटतर्फ लम्किए प्रचण्ड,अध्यक्ष ओलीसँग वार्ता हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १०, २०७९
|
|
५२ पटक हेरिएको
Shares
बालुवाटारबाट निस्केर बालकोटतर्फ लम्किए प्रचण्ड,अध्यक्ष ओलीसँग वार्ता हुने

सारांश

  • काठमाडौँ ।
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट जानुभएको छ ।
  • नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पावर शेयरिङमा कुरा नमिलेपछि ‘प्रचण्ड’ बालकोट जानुभएको हो ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट जानुभएको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पावर शेयरिङमा कुरा नमिलेपछि ‘प्रचण्ड’ बालकोट जानुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने जानकारी दिएर प्रचण्ड बालकोटतर्फ हिँड्नुभएको छ । केहीबेरमा दुईनेताबीच भेटघाट हुने कार्यक्रम तय भएको छ ।

माओवादीले आलोपालोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आएको थियो । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने बताएपछि सत्तागठबन्धन भत्किने दिशामा अघि बढेको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    nimabi

    Thank you very much for sharing, I learned a lot from your article. Very cool. Thanks. nimabi

    Comment Author

    Meilleur code de parrainage Binance

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जो बाइडन र सी जिन्पिङको क्यालिफोर्निया भेटबाट के अपेक्षा गर्न सकिन्छ?
जो बाइडन र सी जिन्पिङको क्यालिफोर्निया भेटबाट के अपेक्षा गर्न सकिन्छ?
निर्वाचनमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गरिने
निर्वाचनमा बालबालिका प्रयोग भए÷नभएको अनुगमन गरिने
के होला नेपाललाई चिनियाँ राष्ट्रपतिको विशेष उपहार ?
के होला नेपाललाई चिनियाँ राष्ट्रपतिको विशेष उपहार ?
राप्रपाको पार्टी कार्यालय पशुपति सम्शेर समूहद्धारा कब्जा
राप्रपाको पार्टी कार्यालय पशुपति सम्शेर समूहद्धारा कब्जा
4rabet At A Glance
Dhaka protests: 8 journalists assaulted
Dhaka protests: 8 journalists assaulted
जन्मदिन मनाउन माल्दिभ्स पुगेकी मौनी रोय समुद्र किनारमा बिकिनीमा मस्ती
जन्मदिन मनाउन माल्दिभ्स पुगेकी मौनी रोय समुद्र किनारमा बिकिनीमा मस्ती
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेका मन्त्रि सहित को नाम
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परेका मन्त्रि सहित को नाम
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
प्रकृतिविरुद्ध सुरक्षाको पूर्वतयारी: शक्तिशाली टाइफुन ‘नाउल’ चीनमा ठोक्किएपछि सात लाख नागरिक सुरक्षित स्थानमा सारिए, हवाई र रेल सेवा ठप्प
मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित
मोरङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा मिनेन्द्र रिजाल निर्वाचित