महेश बस्नेतले भने ‘नेपाली सेनाभित्रको भ्रष्टाचार र विभेदबारे छानविन गर्नु पर्छ’

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
२९
|
२१ पटक हेरिएको
Shares
महेश बस्नेतले भने ‘नेपाली सेनाभित्रको भ्रष्टाचार र विभेदबारे छानविन गर्नु पर्छ’

सारांश

  • काठमाडौं, २० असार ।
  •  प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्तारुढ नेकपाका सांसद महेश बस्नेतले सेनाभित्रको भ्रष्टाचार र विभेदबारे छानविन गर्न माग गरेका छन ।
  • बस्नेतले प्रमुख सेनानीबाट महासेनानी बढुवा गर्दा र ब्याचका अधिकृतलाई एकै ठाउँमा राखेर जुनियरलाई बढुवामा अगाडि पारिएको बताए ।

काठमाडौं, २० असार । प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्तारुढ नेकपाका सांसद महेश बस्नेतले सेनाभित्रको भ्रष्टाचार र विभेदबारे छानविन गर्न माग गरेका छन ।

बस्नेतले प्रमुख सेनानीबाट महासेनानी बढुवा गर्दा र ब्याचका अधिकृतलाई एकै ठाउँमा राखेर जुनियरलाई बढुवामा अगाडि पारिएको बताए । उनले भने-आफू निकट जुनियरलाई बढुवा गरेर सेनामा भविष्य देखेका अब्बल अधिकृतको टाउकोमा तातोपानी खन्याउने काम भएको छ ।

बस्नेतले सुवेदारहरुको ५५ वर्षे सेवा अवधि घटाएर ५२ कायम गरिएको र सकल दर्जाको रासन गुणस्तरहीन भएको गुनासो आएको जानकारी समेत गराए ।
नेपाली सेना महिलामैत्री नभएको तथा फास्टट्रयाकदेखि सेनापति निवास निर्माणमासमेत भ्रष्टाचार भएको भन्दै रक्षा मन्त्रालयले समिति बनाएर छानविन गर्नुपर्ने उनको माग छ ।

प्रतिक्रिया

29 कमेन्ट

    Comment Author

    Limbu Man

    गरेर देखाउनु होस?

    Comment Author

    Raju Adhikari

    यो भनाइ ठिक हो भस्टचार छ भने नेपाली सेनामा छ आज बोलिन्छ भोलि यो कुरा हराएर जान्छ एसको समाधान निकालियोस

    Comment Author

    JB Khadka

    Sena ma justo vastchar aru kunai organisation ma xaena………..

    Comment Author

    KS Gyalvo

    लौउ लौउ सुभ कार्यामा ढिलो नगरौ देशको नेतानै हो भने
    खासमा गफ्को लागी गफ फलाग्ने हरु हो ईनिहरु र इनिहरु बाट काम देखाउने भनेको गाउं खाने कथा जस्तै हो

    Comment Author

    Uddhav Sharma

    नेताहरुले गरेको कसले हटाउने

    Comment Author

    Hark Thapa

    हेरौ काे रहेछ हिम्मतवाला बाबुको छोरो ।

    Comment Author

    Maya Chettri

    धेरै राम्रो कुरा उठाउनु भएको छ।

    Comment Author

    Gyan Rai

    Yo matra nabhayara Young sipahi missused bhairahekoma pani dhyan jaos. Kinaki Nepali Senama 2nd Lt hunasath ek section sipahi usko gharma kam garchhan. Yo duniyama kahi yasto hudaina RANA KALKO Chalan gayo.
    Rastalai Nocsan. Baru SIMANAMA gasti badhaya hudaina ?

    Comment Author

    Tenzin Lama

    Nepal ko arme polis naita savi barstachar

    Comment Author

    बिनोज आचार्य

    सेना को सलाम खान पायसी मख्ख हुने नेताले आँखा चिमलेर सिग्नेचर गरेसी बिबेध भ्रस्टचार को कुरा नगरौ तलाई पनि मलाई पनि तै चुप मैं चुप यस्तै छ यहाँ को चलन

      Comment Author

      Adhikari Deepak

    Comment Author

    Hsejar Francu Gnamat

    Sarkar dhalna sakx feri testo garda ?

    Comment Author

    Kedar Dotel

    पहिला पुर्ब माओवादी सेनाको क्याम्प मा भएको आफ्नै पार्टिले गरेको घोटाला छानबिन गर्ने कि ??? कसरी भयो लगभग 4 अर्बको पार्टिको नगद मौज्दात ??? पार्टीको नाममा ईन्डियामा जग्गा किन र कसरी किनियो ???? जनतालाइ जानकारी दिन मिल्ला ???

    Comment Author

    Niranjan Khanal

    सबैभन्दा भ्रस्टाचारी भनि कहलिएको ब्यक्ति नै रक्षा मन्त्रालय मा द्दन क्यार

    Comment Author

    Tilak Karki

    pahila aafubata suru garnu paryo ni

    Comment Author

    Dinesh Thapa

    Sahi kura tara neta haru le kama ko paisa ani sampati pani sudrikaran garau combred

    Comment Author

    Ramkaji Khatri

    शिविर तिर त? तैँ चुप मैँ चुप! सबै छासमिस?

    Comment Author

    Sharma Moti

    100%right daju

    Comment Author

    Indra Paudel

    Ho sir senama sepai sai kurama bolna pani paudaina kamandarle marge garxanp

    Comment Author

    Basant Kc

    100% right

    Comment Author

    Nandan Sampang

    Sahi kuro shathi

    Comment Author

    Ram Chandra Giri

    Nepal ko bharasta chaar bhaneko sena prahari,bhansar, aadhikirt karma chari ho xanbin garna kina dareko 5 barsa bhanda tekna nasakne ho kyaho sarkar ???

    Comment Author

    Sunil Love Ratna

    दम छ ?

    Comment Author

    Narayan Bomjan

    Kina Nepali sheyna le shath dieyna ra?

    Comment Author

    Amrit Thapa

    Garis

    Comment Author

    Janardan Kc

    Dai pahila oli chaykle bhatuwa ko sampati chan bin garnekee?

    Comment Author

    Kumar Thapa

    Chhan bin ta timilai ra Timor soch lai garna most important.

    Comment Author

    Bishnu Shrestha

    अब त आफ्नै दुईतिहाईको सरकार हो के हेरेर बस्या त ?

    Comment Author

    Ji Ban Ji

    Good speech

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 29
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?