कन्चनपुरको सबै क्षेत्रमा काँग्रेस कमजोर

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२३ पटक हेरिएको
Shares
कन्चनपुरको सबै क्षेत्रमा काँग्रेस कमजोर

सारांश

  • कन्चनपुर, मंसिर २३ –कन्चनपुरको तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेस पछि परेको छ ।
  • कन्चनपुर तीनमा पूर्वमन्त्री रमेश लेखक वामगठबन्धनका उम्मेदवार भन्दा झिनो मतले पछि परेपनि अरु दुईवटा क्षेत्रमा काँग्रेस ३ हजार भन्दाबढी मतले पछि परेको छ ।
  • हेरौं ताजा मत परिणाम : क्षेत्र नंं.

कन्चनपुर, मंसिर २३ –कन्चनपुरको तीन वटै निर्वाचन क्षेत्रमा काँग्रेस पछि परेको छ । कन्चनपुर तीनमा पूर्वमन्त्री रमेश लेखक वामगठबन्धनका उम्मेदवार भन्दा झिनो मतले पछि परेपनि अरु दुईवटा क्षेत्रमा काँग्रेस ३ हजार भन्दाबढी मतले पछि परेको छ ।

हेरौं ताजा मत परिणाम :

क्षेत्र नंं. १ प्रतिनिधि सभा

दिपक प्रसाद भट्ट, एमाले – ९१७९
रमेश लेखक, काँग्रेस –९०९९

क्षेत्र नंं. २ प्रतिनिधि सभा

नरबहादुर धामी, एमाले – १०,८०६
नारायण प्रकाश साउद नेपाली काँग्रेस –७७१४

क्षेत्र नंं. ३ प्रतिनिधि सभा

बीना मगर माओवादी केन्द्र – ८५१२
दिवान सिं विष्ट, नेपाली काँग्रेस – ४७७१

(www.speedclean.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?