चन्द्रागिरी हिल्सको शेयर बाँडफाँड, १० लाखको हात खाली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ९, २०७७
|
|
२२ पटक हेरिएको
Shares
चन्द्रागिरी हिल्सको शेयर बाँडफाँड, १० लाखको हात खाली

सारांश

  • चन्द्रागिरी हिल्सले निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ ।
  • शेयर निष्कासन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको अनुसार १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताको दरले शेयर बाँडफाँड गरेको हो ।
  • त्यसबाट बाँकी रहेको २ कित्ता शेयर भाग्यमानी दुई आवेदकले ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

चन्द्रागिरी हिल्सले निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ । शेयर निष्कासन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको अनुसार १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताको दरले शेयर बाँडफाँड गरेको हो । त्यसबाट बाँकी रहेको २ कित्ता शेयर भाग्यमानी दुई आवेदकले ११ कित्ता शेयर प्राप्त गरेका छन् ।

१२ लाख १६ हजार ९५३ जनाको आवेदन परेको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । आवेदन दिएका मध्ये ५ हजार ८३८ वटा आवदन अस्विकृत भएका छन् । १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन स्वीकृत भएका छन् । योग्य आवेदकहरु मध्येबाट जम्मा १ लाख ३९ हजार ६ सय जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?