माघ १९ गते आइतबारको राशिफल यस्तो छ

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १९, २०७६
|
|
३९ पटक हेरिएको
Shares
माघ १९ गते आइतबारको राशिफल यस्तो छ

सारांश

  • मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।
  • शत्रु पराजित हुनेछन् ।
  • वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । साथीभाईसंग समय बित्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला,साहित्यमा रुचि बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । प्रेममा मनमुटाव आउनेछ । साझेदारीको काममा उल्झन आउनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण कामको थालनी हुनेछ । समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । शिक्षामा सफलता मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । सरकारी निकाएको भय रहनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

  नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा
  नारायणगढ–मुग्लिन सडकखण्डका तीन पुल सञ्चालनमा
साउन २४ गते शनिवारको राशिफल यस्तो छ
साउन २४ गते शनिवारको राशिफल यस्तो छ
भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला
भागरथी हत्याका दोषी पत्ता लगाउने प्रहरी टोलीलाई फूलमाला
नुवाकोटमा सवारी दुर्घटनामा दुईको मृत्यु
नुवाकोटमा सवारी दुर्घटनामा दुईको मृत्यु
सिन्धुपाल्चोमा पुनः दोस्रो भुकम्पको धक्का महशुस
सिन्धुपाल्चोमा पुनः दोस्रो भुकम्पको धक्का महशुस
दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, अन्य आरोपीको रेड कर्नर नोटिस जारी हुने 
दरबारमार्ग सामुहिक बलात्कार काण्ड: शैलेस मात्र जेल चलान, अन्य आरोपीको रेड कर्नर नोटिस जारी हुने 
नेकपाका नेताविरुद्ध अदालत जाने दिगम्बर झाको चेतावनी, भ्रष्ट प्रमाणित गर्न चुनौती
नेकपाका नेताविरुद्ध अदालत जाने दिगम्बर झाको चेतावनी, भ्रष्ट प्रमाणित गर्न चुनौती
हिमानीद्वारा बाढीपीडितलाई सहयोग
हिमानीद्वारा बाढीपीडितलाई सहयोग
परिमार्जन नभइ एमसिसी पारित हुन्न,  राष्ट्रियसभा सदस्यमा बामदेव : प्रचण्ड
परिमार्जन नभइ एमसिसी पारित हुन्न, राष्ट्रियसभा सदस्यमा बामदेव : प्रचण्ड
कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइन्छ ः मुख्यमन्त्री शाही
कर्णालीलाई विश्व लोभ्याउने आर्कषक प्रदेश बनाइन्छ ः मुख्यमन्त्री शाही

तपाईंले छुटाउनुभयो कि?