राष्ट्रिय सभासम्बन्धी विवाद टुंगियो : माघ २४ गते राष्ट्रियसभाको निर्वाचन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २१, २०७४
|
|
२२ पटक हेरिएको
Shares
राष्ट्रिय सभासम्बन्धी विवाद टुंगियो : माघ २४ गते राष्ट्रियसभाको निर्वाचन

सारांश

  • काठमाडौँ, पुस २१ ।
  • सरकारले राष्ट्रियसभाको निर्वाचन मिति आगामी माघ २४ गते गर्ने निर्णय गरेको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रीपरषद् बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौँ, पुस २१ । सरकारले राष्ट्रियसभाको निर्वाचन मिति आगामी माघ २४ गते गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रीपरषद् बैठकले यस्तो निर्णय गरेको हो ।

उपप्रधानमन्त्री कृष्ण बहादुर महराले शिखरन्यूजसँग कुराकानी गर्दै आज बसेको मन्त्रिपरिषद् बैठकले माघ २४ गते राष्ट्रिसभाको निर्वाचन गर्ने निर्णय गरेको बताएका हुन् ।

योसँगै लामो समयदेखि राष्ट्रिय सभासम्बन्धि विवाद टुंगिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?