माथिल्लो तामाकोशी आयोजनामा चिनियाँ इन्जिनियरको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १५, २०७४
|
|
४२ पटक हेरिएको
Shares
माथिल्लो तामाकोशी आयोजनामा चिनियाँ इन्जिनियरको मृत्यु

सारांश

  • चरिकोट, १५ माघ , दोलखाको लामाबगरमा निर्मार्णाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत एक चिनियाँ इन्जिनियरको मृत्यु भएको छ ।
  • बिगु गाउँपालिका वडा नं १ स्थित आयोजनाको ड्यामसाइडमा साइड इन्जिनियरका रुपमा कार्यरत ४९ वर्षीय चिनियाँ नागरिक सुन लिङ लङले काम गरिरहेको अवस्थामा आज बिहान ११ बजेतिर ड्यामको बाहिरपट्टिबाट अचानक खसेको ढुंगा लागेका कारण उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।
  • इन्जिनियर लङ गम्भीर घाइते भएपछि उपचारका क्रममा बाटोमा ल्याउँदाल्याउँदै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

चरिकोट, १५ माघ , दोलखाको लामाबगरमा निर्मार्णाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा कार्यरत एक चिनियाँ इन्जिनियरको मृत्यु भएको छ ।

बिगु गाउँपालिका वडा नं १ स्थित आयोजनाको ड्यामसाइडमा साइड इन्जिनियरका रुपमा कार्यरत ४९ वर्षीय चिनियाँ नागरिक सुन लिङ लङले काम गरिरहेको अवस्थामा आज बिहान ११ बजेतिर ड्यामको बाहिरपट्टिबाट अचानक खसेको ढुंगा लागेका कारण उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।

इन्जिनियर लङ गम्भीर घाइते भएपछि उपचारका क्रममा बाटोमा ल्याउँदाल्याउँदै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । आयोजनामा उहाँले ग्राउण्डिङ सर्किटको काम गर्दै आउनुभउको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपप्रधानमन्त्री श्रेष्ठसँग बेलायती सांसद शर्माको भेटवार्ता
उपप्रधानमन्त्री श्रेष्ठसँग बेलायती सांसद शर्माको भेटवार्ता
स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
अस्पताल जानु अघि प्रधानमन्त्री ओलीको आयो यस्तो सन्देश (भिडियो सहित)
अस्पताल जानु अघि प्रधानमन्त्री ओलीको आयो यस्तो सन्देश (भिडियो सहित)
घाँटीको सिक्री, आैँठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिरेपछि…
घाँटीको सिक्री, आैँठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिरेपछि…
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको   शिखर सम्बाद !
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको शिखर सम्बाद !
जापानमा कामदार अभाव, नेपालीले पाउन सक्छन अवसर
जापानमा कामदार अभाव, नेपालीले पाउन सक्छन अवसर
सरकार पूर्णरुपमा असफल: नेता सिंह
सरकार पूर्णरुपमा असफल: नेता सिंह
आन्दोलनरत ट्याङ्कर चालक काममा फर्किए
आन्दोलनरत ट्याङ्कर चालक काममा फर्किए
नेपाल कम्युनिष्ट पार्टीमा दाङका १५ जना केन्द्रीय सदस्य
नेपाल कम्युनिष्ट पार्टीमा दाङका १५ जना केन्द्रीय सदस्य
मोदीलाई प्रचण्डले साेधे ‘ जनकपुर भारतको हो भन्नेलाई के गर्नुहुन्छ ?
मोदीलाई प्रचण्डले साेधे ‘ जनकपुर भारतको हो भन्नेलाई के गर्नुहुन्छ ?