मिलन विष्टको दिलको भित्तामा कार्टून्ज क्रिउ ।
सारांश
- कैलालीका मिलन विष्टको दिलको भित्तैमा गित रिलिज भएको छ ।
- अल्मोडा राना उपे्रति , नबिन रावल र एन्जिला रेग्मी को स्वर रहेको गित को शब्द मिलन विष्टको रहेको छ ।
- लामो समय देखि शब्द सृजना मा कलम चलाई रहेका विष्ट पेशाले शिक्षक हुन ।
कैलालीका मिलन विष्टको दिलको भित्तैमा गित रिलिज भएको छ ।
अल्मोडा राना उपे्रति , नबिन रावल र एन्जिला रेग्मी को स्वर रहेको गित को शब्द मिलन विष्टको रहेको छ ।
लामो समय देखि शब्द सृजना मा कलम चलाई रहेका विष्ट पेशाले शिक्षक हुन ।
“शिक्षक पेशा अंगालेता पनि गित संगित मेरो प्यासनको विषय बनेको छ। विष्ट ले भने ।
अल्मोडा राना उप्रेतिको एरेन्ज गरेको दिलको भित्तामा कार्टुन्ज क्रिउको नृत्य रहेको छ ।
करिव एक दर्जन शब्द सृजना गरिसकेका विष्ट ले चाडै अरु म्युजिक भिडियो बजार मा ल्याउने बताए ।
भिडियोमा सरोज र आश्मा ले नृत्य निर्देशन गरेका छन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया