भारतमा पहिरोले बस पुर्दा ४८ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
३७ पटक हेरिएको
Shares
भारतमा पहिरोले बस पुर्दा ४८ जनाको मृत्यु

सारांश

  • भारत  ।
  • भारतको हिमाचल प्रदेशको मन्डी राष्ट्रिय राजमार्गमा पहिरो खसेको छ ।
  • पहिरोले सडकमा भएका दुई वटा बसलाई पुर्दा बसमा रहेका कम्तीमा ४८ जनाको मृत्यु भएको भारतीय समाचार एजेन्सीहरुले बताएका छन् ।

भारत  । भारतको हिमाचल प्रदेशको मन्डी राष्ट्रिय राजमार्गमा पहिरो खसेको छ । पहिरोले सडकमा भएका दुई वटा बसलाई पुर्दा बसमा रहेका कम्तीमा ४८ जनाको मृत्यु भएको भारतीय समाचार एजेन्सीहरुले बताएका छन् ।

अाइतबार बिहान माथिबाट आएको पहिरोले सडकमा राेकिएका ती दुई वटा बसलाई धकेलेर खोल्सामा पुर्याएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?