सभापति देउवा दोब्बर मतले अगाडि, सागर ढकालकाे २५९९ मत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ६, २०७९
|
|
३८ पटक हेरिएको
Shares
सभापति देउवा दोब्बर मतले अगाडि, सागर ढकालकाे २५९९ मत

सारांश

  • डडेल्धुरा।
  • डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन्।
  • अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उनले पाँच हजार छ सय २१ मत प्राप्त गरेका छन्।

डडेल्धुरा। डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन्। अहिलेसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उनले पाँच हजार छ सय २१ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाएा छन् भने छ सय ५६ मत बदर भएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैतडीमा नौ महिनामा ७४ जना हराए
बैतडीमा नौ महिनामा ७४ जना हराए
सरकारलाई नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी
सरकारलाई नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी
मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी
मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी
प्रदेश नं २ मा डेङ्गुले एकको मृत्यु, ७३ सङ्क्रमित
प्रधानमन्त्री ओलीले राजपासँग मागेको एक हप्ता सकियो, तर सिन्को भाँचिएन
प्रधानमन्त्री ओलीले राजपासँग मागेको एक हप्ता सकियो, तर सिन्को भाँचिएन
टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख दिने निर्णयको बारेमा यहाँहरु को धारणा के छ ?
आज खण्डग्रास चन्द्रग्रहण, के गर्नु हुन्छ? के गर्नु हुँदैन?
आज खण्डग्रास चन्द्रग्रहण, के गर्नु हुन्छ? के गर्नु हुँदैन?
बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत र विपन्न वर्ग कर्जाको लक्ष्य पु-याए
बैंक तथा वित्तीय संस्थाले क्षेत्रगत र विपन्न वर्ग कर्जाको लक्ष्य पु-याए
आत्तिनुपर्ने अवस्था छैन, आउने चुनावमा जितिन्छ : देउवा
आत्तिनुपर्ने अवस्था छैन, आउने चुनावमा जितिन्छ : देउवा
कालीकोटको गविराममा जिप दुर्घटना, तीन जनाको मृत्यु
कालीकोटको गविराममा जिप दुर्घटना, तीन जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?