मुटु परीक्षण गर्न प्रधानमन्त्री ओली अस्पतालमा
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली मुटुको चेकजाँचका लागि अस्पताल पुगेका छन् ।
- उनी मंंगलबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् ।
- प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री मुटुको चेकजाँचका लागि अस्पताल पुगेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली मुटुको चेकजाँचका लागि अस्पताल पुगेका छन् । उनी मंंगलबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा पुगेका हुन् ।
प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री मुटुको चेकजाँचका लागि अस्पताल पुगेको बताए । उनले भने, उहाँ अस्पतालमा मुटुको नियमित चेकजाँचका लागि पुग्नुभएको हो । थापाले प्रधानमन्त्री अस्पतालमा भर्ना नभएको बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया