अरुका नामका भएका सिमकार्ड प्रयोग गर्न नपाउने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १९, २०७६
|
|
५० पटक हेरिएको
Shares
अरुका नामका भएका सिमकार्ड प्रयोग गर्न नपाउने

सारांश

  • अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ ।
  • जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ ।
  • प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले जारी भएका सबै सीम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताए ।

अब अरुका नाममा भएको सीमकार्ड प्रयोग गर्न नमिल्ने भएको छ । जसले प्रयोग गरिरहेको हो, उसैका नाममा सिमकार्ड दर्ता गर्न बाध्यकारी व्यवस्था गर्ने नेपाल दूसञ्चार प्राधिकरणको तयारी छ ।

प्राधिकरण अध्यक्ष पुरुषोतम् खनालले जारी भएका सबै सीम सम्बन्धित प्रयोगकर्ताकै नाममा आगामी तीन महिनाभित्र दर्ता गरिसक्ने योजना बनाएको बताए ।

‘केही दिनमै हामी मोबाइल सेवा प्रदायकमार्फत सबै प्रयोगकर्तालाई अरुका नामको सिमकार्ड प्रयोग गरिसकेको भए, आफ्ना नाममा दर्ता गर्न म्यासेजमार्फत खबर गर्छौं,’ उनले भने ।

प्राधिकरणका अध्यक्ष खनालले तोकिएको समयमा पनि आफ्ना नाममा सिम दर्ता नगर्नेलाई के गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको त्यस विषयमा पछि निर्णय गर्ने उनले बताए । कान्तिपुर दैनिक

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘बुलबुल’ टिजरमा, ट्राफिक चपेटामा स्वस्तिमा [भिडियो]
‘बुलबुल’ टिजरमा, ट्राफिक चपेटामा स्वस्तिमा [भिडियो]
प्रसूति केन्द्र नहुँदा घरमै सुत्केरी
प्रसूति केन्द्र नहुँदा घरमै सुत्केरी
महाराष्ट्रमा चार वर्षमा १२ हजार किसानले गरे आत्यमहत्यामुम्बई।
महाराष्ट्रमा चार वर्षमा १२ हजार किसानले गरे आत्यमहत्यामुम्बई।
तीजको पहिलो दिन : व्रत बस्ने सामथ्र्यका लागि दर खाने तयारी
तीजको पहिलो दिन : व्रत बस्ने सामथ्र्यका लागि दर खाने तयारी
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ, अनुसन्धान गर्न ७ दिनको म्याद थप
रवि लामिछानेको प्रतिक्रिया : खोरमा थुन्दैमा बाघ स्याल हुँदैन
रवि लामिछानेको प्रतिक्रिया : खोरमा थुन्दैमा बाघ स्याल हुँदैन
लमजुङका कोरोना संक्रमित काठमाडौँको यो स्थानमा रहेको खुलासा
लेखनाथ महानगरपालिकामा  शुभतारा युवा क्लबको नयाँ कार्यसमिती गठन,
लेखनाथ महानगरपालिकामा शुभतारा युवा क्लबको नयाँ कार्यसमिती गठन,
एमाले स्थायी कमिटी बैठक स्थगित
एमाले स्थायी कमिटी बैठक स्थगित
बोरिस जोन्सन बेलायतको प्रधानमन्त्री हुने
बोरिस जोन्सन बेलायतको प्रधानमन्त्री हुने